बैदेशिक पोष्ट
२०८२ फाल्गुन २५, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मदरसाबाट एसईई उत्तीर्ण गरेका विद्यार्थीलाई सम्मान

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
भदौ २९, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
मदरसाबाट एसईई उत्तीर्ण गरेका विद्यार्थीलाई सम्मान
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

परासी । मुस्लिम समुदायको धार्मिक विद्यालय ‘मदरसा’बाट पहिलो पटक एसईई उत्तीर्ण गरेका विद्यार्थीहरु सम्मानित भएका छन् । नेपालमै पहिलो पटक कक्षा १० सम्मको अनुमति प्राप्त गरेको नवलपरासीको प्रतापपुर गाउँपालिका–६ को मदरसा मदिनतुल ओलुमबाट यस वर्ष ११ जना छात्राले एसईई उत्तीर्ण गरे । उनीहरुलाई शैक्षिक प्रमाणपत्रका साथै शैक्षिक सामग्री प्रदान गर्दै सम्मान गरिएको छ । मदरसा व्यवस्थापन समितिका अध्यक्ष साकिर अन्सारीको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले कक्षा १० पास गरेका ती ११ जना छात्रालाई शैक्षिक प्रमाणपत्र वितरण गर्दै बधाई ज्ञापन गरे ।

मदरसाबाट कक्षा ८ पछि माध्यमिक तथा उच्च शिक्षा हासिल गर्न बाध्य भएर भारत जानुपर्ने अवस्था अब अन्त्य भएको भन्दै मदरसाका प्रधानाध्यापक आमिरआजम अन्सारीले मुस्लिम समुदायका छात्रछात्रालाई सहज तुल्याएको टिप्पणी गरे । यस मदरसाबाट धार्मिक तथा भाषिक शिक्षातर्फ कुरान, उर्दु, अरबी, दिनियातसहित अंग्रेजी, विज्ञान, गणित र सामाजिक विषयको पठन पाठन गराउँदै आएको अन्सारीले बताए । हाल सो मदरसामै ११ कक्षाको पनि पढाइ भइरहेको छ । कक्षा १२ सम्मको अनुमति पाएको सो मदरसाले मुस्लिम समुदायका बालबालिकालाई उच्च माध्यमिक तहसम्म अध्ययनका लागि सहजता थपेको हो ।

मदरसालाई उर्दु अरबी भाषा, ईस्लाम धर्म र यसका कानुनी प्रावधान तथा संस्कारका विषयमा अध्ययन गराउने शिक्षालयका रुपमा लिइन्छ । राज्यले यस्ता धार्मिक विद्यालयहरुलाई पनि मुलधारमा ल्याई व्यस्थित गर्दै उर्दु अरबी भाषा र धार्मिक ज्ञानसँगै जीवनोपयोगी शिक्षा, अंग्रेजी, विज्ञान, गणित, सामाजिक र नेपालीजस्ता विषयहरु थपेको छ । धार्मिक र व्यावहारिक शिक्षालाई सँगै लैजाने उद्देश्यले राज्यले नेपालका मदरसाहरुलाई पनि क्रमशः कक्षागत अनुमति दिँदै अध्यापन गराउँदै आएको छ ।

विगतमा मदरसामा अध्ययनरत विद्यार्थीहरु माध्यमिक र उच्च माध्यमिक तथा उच्च शिक्षाका लागि उर्दु अरबी भाषा छाडेर देशकै सामुदायिक तथा निजी विद्यालयमा परम्परागत पाठ्यक्रम बढ्नुपर्ने वा छिमेकी मुलुक भारतमा गएर पढ्नुपर्ने बाध्यता थियो । पश्चिम नवलपरासीमा भने अब उच्च माध्यमिक तहसम्म मुस्लिम विद्यार्थीले मदरसामै पढ्न पाउने भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!