बैदेशिक पोष्ट
२०८२ माघ २७, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मुद्दा दर्ता नगरेको भन्दै प्रहरी कार्यालय घेराउ

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
भदौ ३१, २०७८ १५;१५ मध्यान्ह प्रकाशित
मुद्दा दर्ता नगरेको भन्दै प्रहरी कार्यालय घेराउ
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

मुद्दा दर्ता नगरेको भन्दै स्थानीयले जिल्ला प्रहरी कार्यालय धनुषा घेराउ गरेका छन् । धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले घुस खाएर पीडकलाई उन्मुक्ति दिएको आरोप लगाउँदै बिहीबार पीडित पक्षले प्रहरी कार्यालयलाई घेराउ गरेको हो । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर ३ स्थित तुल्सियाहीमा मुस्लिम समुदायबीच नमाज पढ्ने विषयमा भएको विवादमा पीडकसँग घुस लिई पीडितको मुद्दा दर्ता नगरेको भन्दै प्रहरी उपरीक्षक प्रकाश रानाभाट विरुद्ध चर्को नाराबाजी समेत गरेका छन् ।

तुल्सियाही गाउँबाट पीडित पक्षका मान्छेहरूले प्रहरी उपरीक्षक रानाभाट विरुद्ध चर्को नाराबाजी जुलुस प्रदर्शन गर्दै जिप्रका अगाडी करिब डेढ घण्टासम्म नाराबाजी गरेका थिए । उनीहरूले पीडितको मुद्दा दर्ता गरी छानबिन गरेर दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन् । पीडित पोषण राईनका छोरा मुमताज राईनले मुस्लिम समुदायको आन्तरिक झैँ झगडामा प्रहरीले घुस लिएको आरोप लगाए ।

घटना बारे मुमताज राइनले भने– करिब तीन साता पूर्व गाउँको मस्जिदमा मौलाना नभएको बेला आफ्नो बुवा पोषण राईन नमाज पढाउन गएको बेला स्थानीय २२ वर्षीय मुमताज अन्सारीले नमाज पढाउन नदिने भन्दै गाली गलौच गर्दै दुर्व्यवहार गरेको थियो । नमाज पढाउन नदिने विषयमा भएको विवादको क्रममा कुटपिट समेत भएको थियो । सो क्रममा राईन पक्षका ३ जना र अन्सारी पक्षका १ जना घाइते भएको थियो ।

घटनालाई स्थानीयस्तरमै आफ्नै समुदाय भित्रै मिलाउने प्रयास भयो । तर स्थानीयस्तरमा आफ्नै समुदाय भित्रको विवाद प्रहरीसम्म पुगेपछि पीडितले न्यायका लागि गुहार लगाउँदै जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता गराउन पुगे । प्रहरीले मुद्दा दर्ता गर्न नमानेपछि प्रहरी विरुद्ध नै मुस्लिम समुदायहरू नाराबाजी सहित प्रदर्शनमा उत्रेका छन् । यता धनुषाका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले मुस्लिम समुदाय बीचमा भएको विवादको बारेमा छलफल भइरहेको जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!