बैदेशिक पोष्ट
२०८२ फाल्गुन २४, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कालिमाटी खुकुरी प्रहार घटना : अभिमानसिंह बस्नेतसहित ४ जना पक्राउ

३ युवती विरुद्ध सार्वजनिक मुद्दा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
अशोज १, २०७८ ०७;१३ बिहान प्रकाशित
कालिमाटी खुकुरी प्रहार घटना : अभिमानसिंह बस्नेतसहित ४ जना पक्राउ
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौंको कालिमाटीमा नेपालगञ्ज घर भएका हेमराज शाहीलाई एउटा समूहले दिनदहाडै खुकुरी हान्यो । भदौ १८ मा दिउँसो साढे २ बजे तरकारी बजार पछाडिको क्लब गल्लीमा खुकुरीको शिकार भएका शाही ट्रमा सेन्टरमा उपचार गराइरहेका छन् । घटना भएको ११ दिनपछि महानगरीय अपराध महाशाखाले अभिमानसिंह बस्नेतलाई पक्राउ गरेको छ । बुधवार राति सीतापाइलाबाट पक्राउ गरिएका अभिमानसिंह गुण्डा नाइके समिरमानसिंह बस्नेतका भतिजा हुन् । २०७४ असोजमा नयाँ बानेश्वरमा निर्माण ब्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचन हत्या अभियोगमा समिरमान पुर्पक्षका लागि थुनामा छन् ।

खुकुरी हानेको घटनामा संलग्न भएको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले भदौ २१ मा ३ जना युवतीलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा मनु लामा र सानिया लामासहित ३ जना छन् । उनीहरुलाई सार्वजनिक हितविरुद्धको मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।

यस्तो थियो घटना
काठमाडौंभन्दा पहिले नेपालगञ्जमा खुकुरी प्रहारको घटना भएको थियो । लागुऔषध कारोबार गर्ने जेन शाहको समूहलाई हेमराजले नेपालगञ्जमा खुकुरी हानेर काठमाडौं आएका थिए । शाहीविरुद्ध नेपालगञ्ज प्रहरीले ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरेको छ । नेपालगञ्जको खुकुरी प्रकरणको बदला लिन जेन शाहले सिन्धुपाल्चोकका सोमन श्रेष्ठ उर्फ च्याँखेसँग मिलेर हेमराजलाई खुकुरी हान्ने योजना बनाए । ललितपुरको ग्वार्को र टीकाथलीमा फ्ल्याट लिई ३ जना युवतीलाई राखेर उनीहरुले हेमराजलाई समाजिक सञ्जालमार्फत फिसिङ गरेका थिए ।

भदौ १८ मा मनु लामाले फेसबुकमा च्याट गरेर भेट्न आग्रह गरेपछि हेमराज कालीमाटीमा गए । त्यहीँ लुकेर बसेका चार–पाँच जना युवाले उनलाई खुकुरी हानेर भागे । मनु लामा र सोनियाको साथबाट प्रहरीले ३ वटा खुकुरी बरामद गरेको छ । खुकुरी हान्ने कार्यमा संलग्न मुख्य आरोपीहरु फरार छन् । अभिमानसिंह बस्नेतले खुकुरी हान्ने समूहलाई संरक्षण गरेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले बताए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!