बैदेशिक पोष्ट
२०८२ साउन ३, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अनलाइन रोमान्स गर्दा अर्बौंको ठगी, जोगिने कसरी ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
अशोज ३, २०७८ १५;३५ मध्यान्ह प्रकाशित
अनलाइन रोमान्स गर्दा अर्बौंको ठगी, जोगिने कसरी ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । रोमान्स स्क्यामरले लगानी, व्यापार र क्रिप्टोकरेन्सीका लागि पैसा माग्ने गरेको भन्दै अमेरिकाको संघीय अपराध अनुसन्धान ब्यूरो (एफबीआई) ले उपभोक्तालाई जोगिन चेतावनी जारी गरेको छ । एफबीआईका अनुसार यो वर्षको पहिलो ११ महिनामा मात्रै इन्टरनेट अपराध गुनासो सुनुवाई केन्द्रमा अनलाइन रोमान्स स्क्यामका १८ सयभन्दा बढी उजुरी दर्ता भएका छन् ।

जसका कारण उनीहरूले १३३.४ मिलियन डलर अर्थात् करिब १५ अर्ब ७४ करोड १२ लाख रुपैयाँ गुमाउनु परेको बताइएको छ । एफबीआईले बताए अनुसार स्क्यामरहरूले सामान्यतया पहिलो पटक पीडितहरूलाई डेटिङ एप तथा सामाजिक सञ्जाल मार्फत सम्पर्क गर्ने गरेका छन् । त्यसपछि अनलाइन सम्बन्धका आधारमा उनीले विश्वास आर्जन गर्छन् ।

आफूलाई नाफामूलक क्रिप्टोकरेन्सी लगानी तथा व्यवसायिक अवसरहरूको राम्रो ज्ञान रहेको भन्दै फेक वेबसाइट तथा एपमा पुर्‍याउँछन् । उनीहरूको विश्वासलाई थप मजबुत पुर्‍याउन पीडितले प्रारम्भिक लगानी गरेपछि नाफा हुने कुरा देखाउन पीडितलाई केही थोरै मूल्य फिर्ता लिने अनुमति पनि दिन्छन् ।

त्यसपछि भने ठगहरूले पीडितलाई भारी मात्रामा लगानी गर्न उक्साउँछन् । जब अर्को पटक पीडितले लगानी फिर्ता गर्न चाहन्छ, त्यसपछि उनीहरूलाई विभिन्न बहाना बनाउँदै नसक्ने कारण देखाउँछन् ।

यस्तोमा उनीहरूले कर तथा शुल्क तिर्नुपर्ने अथवा न्यूनतम अकाउन्ट ब्यालेन्सको सीमा नपुगेको जस्ता कारणहरू अगाडि सार्ने गर्दछन् । यसरी पीडितलाई थप रकम लगानी गर्नुपर्ने अवस्थामा पुर्‍याउँछन् । अनि जब पीडितले लगानी गर्न बन्द गर्छ, सामान्यतयाः ठगहरू त्यसपछि सम्पर्क टुटाउँछन् ।

यस्तो ठगीबाट कसरी बच्ने ?
अनलाइनमा मात्रै भेट भएका व्यक्तिहरूलाई कहिल्यै पनि रकम नदिनुहोस् र उनीहरूको सल्लाहकै आधारमा लगानी नगर्नुहोस् ।
आफूले विश्वास गर्न नसक्ने व्यक्तिहरूसँग आर्थिक तथा वित्तीय पाटोको विषयमा कुराकानी नगर्नुहोस् ।
आधिकारिकताको विषय नबुझेर अनलाइन अथवा वेबसाइटमा कसैलाई पनि आफ्नो बैंकिङ सूचना, सामाजिक सुरक्षा कोषको नम्बर, आईडी, पासपोर्टको विवरण अथवा अन्य कुनै पनि व्यक्तिगत जानकारी नदिनुहोस् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!