बैदेशिक पोष्ट
२०८२ असार ११, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बेलायती नियामक भन्छन्– अनलाइन पढाउनुअघि विद्यार्थीको कुरा पनि सुन्नैपर्छ

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
अशोज ५, २०७८ १३;४२ मध्यान्ह प्रकाशित
बेलायती नियामक भन्छन्– अनलाइन पढाउनुअघि विद्यार्थीको कुरा पनि सुन्नैपर्छ
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

बीबीसी । विश्वविद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय लिनु अगाडि विद्यार्थीको धारणा पनि लिन जरुरी रहेको बेलायती शैक्षिक नियामकहरुले बताएका छन् । कोभिडका मापदण्डहरु बिस्तारै हट्दै गएको हुँदा यस वर्ष अधिकांश कक्षाहरु विद्यार्थीको प्रत्यक्ष उपस्थितिमा सञ्चालन गरिने अपेक्षा रहेको छ । तरपनि ठूलो समुहमा पढाउन अझै जोखिमपूर्ण भएको हुँदा धेरैले अनलाइन नै चलाउनेबारे छलफल गरिरहेका छन् ।

यसमा सर्वेक्षण गरिएका ४७ विश्वविद्यालयहमा केबल १३ वटाले मात्र प्रायः कक्षा प्रत्यक्ष उपस्थितिमा गराउने बताएका हुन् । अन्यले चाहिँ मिश्रित तरिकाले कुनै कक्षा कोठामा त कुनै अनलाइनबाट पढाउने भनेका छन् । ‘अफिस फर स्टुडेन्ट्स’ की प्रमुख निकोला डेनड्रिजका अनुसार यसमा विश्वविद्यालयहरुले विद्यार्थीहको धारणालाई पनि ध्यानमा राख्दै उनीहरुको प्रतिक्रिया पश्चात् मात्र अन्तिम निर्णय लिनुपर्ने हुन्छ ।

युनिभर्सिटी अफ लिड्समा थेउरीटिकल फजिक्सकका छात्र, विह हडीका अनुसार अघिल्लो वर्ष उनको सबै कोर्स अनलाइन सञ्चालन गरिएको थियो । र त्यसरी पढ्दा सबैलाई एकदमै कठिन भएको उनले बताए । उनी भन्छन्, “प्रश्नहरु आमने सामने व्यक्तिगत रुपमा छलफल गर्दा नै ठीक हुन्छ । शिक्षकले अगाडि बसेर सबै व्याख्या गर्दाको अर्थ नै धेरै फरक हुन्छ ।

अनलाइन पढेको एक वर्ष बढि भइसकेपनि पढ्दाखेरि प्रश्न सोध्नलाई भनेर कसैलाई हात उठाउन मन लाग्दैन । जसले कक्षामा अन्र्तक्रियाको वातावरणलाई एकदमै कमजोर बनाइदिन्छ । ” यसबारे युनिभर्सिटी अफ लिड्सका प्रवक्ताले आफूहरु विद्यार्थीलाई सक्रिय रुपमा समावेशी शैक्षिक अनुभव दिलाउन प्रतिबद्ध रहेकाले विद्यार्थीहरुसँग मिलेर काम गर्ने बताएका हुन् ।

तर यही अनलाइन कक्षा कतिपय युनिभर्सिटीका लागि चाहिँ प्रतिस्पर्धात्पमक शैक्षिक बजारमा टिकिरहने सहुलियतपूर्ण माध्यम बनिरहेकामा गम्भीर चिन्ता पनि व्यक्त गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!