बैदेशिक पोष्ट
२०८२ जेष्ठ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सम्पत्तिका लागि आफन्तबाटै महिलाको हत्या, शरीर टुक्राटुक्रा पारेर खोलामा बगाइयो

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
अशोज ७, २०७८ ०७;२४ बिहान प्रकाशित
सम्पत्तिका लागि आफन्तबाटै महिलाको हत्या, शरीर टुक्राटुक्रा पारेर खोलामा बगाइयो
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

व्यक्तिगत रिसिइबी र सम्पत्तिका लागि झापामा एक महिलाको हत्या भएको छ । झापा जिल्लाको झापा गाउँपालिका १ माइती भई भारतको सिंघीमारी ग्राम पञ्चायत बस्ने डोली भन्ने धोन्नी टुडुको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भदौ २५ गते झापाको माइखोलामा घुँडाभन्दा माथि र कम्मरभन्दा मुनिको भाग मात्रै भएको शव फेला परेकामा उक्त शव धोन्नी टुडुको रहेको छ ।

भदौ २५ गते मध्यान्ह १२ः३० बजे माईखोलामा भेटिएको उक्त शवको सम्बन्धमा अनुसन्धान गर्दा महिलाकै आफन्तले सम्पत्तिका लागि हत्या गरेको खुल्न आएको हो । अनुसन्धानका क्रममा महिलाकै आफन्तले भदौ २४ गते रातको समयमा माइखोला किनारमा लगी धारिलो हतियार प्रयोग गरेर हत्या गरेको र शवलाई टुक्राटुक्रा पारेर खोलामा बगाएको खुल्न आएको हो ।

अनुसन्धानपछि प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा मृतक महिलाका भाञ्जासहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोपमा महिलाका भाञ्जा भारतको किसनगञ्ज जिल्ला, सिंघीमारी ग्राम पञ्चायत घर भएका २३ वर्षीय ऐतवार सोरेन, र झापा जिल्ला, झापा गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष ३७ को लखन टुडु सतारलाई पक्राउ गरेको छ । पक्राउ परेका लखन टुडु सतार मृतक महिलाका सौताको भाइ रहेको खुल्न आएको छ । पक्राउ परेका दुवै जनाले योजनाबद्ध रूपमा महिलाको हत्या गरेको खुलेको छ ।

त्यसैगरी घटनाबारे थाहा पाएर पनि प्रहरीलाई जानकारी नदिने झापा गाउँपालिका वडा नम्बर १ का ५६ वर्षीय सिरी साईला भन्ने सोमाई हेमरम सतार र सोही स्थान बस्ने २७ वर्षीय हेमरम सतारलाई पनि पक्राउ गरेको छ । उनीहरूले मतियारको भूमिका खेलेको प्रहरीले जनाएको छ ।

घटनाको मुख्य योजनाकार भने भारतको किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत घर भएका मृतक महिलाका देवर मण्डल हेमरम (सतार) रहेको प्रहरीले जनाएको छ । उनी भने अझै फरार रहेका छन् ।

प्रहरीका अनुसार मृतक महिलाका छोराछोरी कोही नभएको र हत्या गरिएकी महिलाको श्रीमानको मृत्यु उनको हत्या हुनुभन्दा १५ दिन पहिले मात्रै भएको खुलेको छ । त्यसैगरी मृतक महिलाकी सौता रहेको र उनले विभिन्न आरोप लगाई हेला गर्ने र बोक्सीको आरोप लगाउने गरेको पाइएको छ । त्यसैगरी मृतक महिलाको निजको देवरसँग जग्गासम्बन्धी विवाद रहेको पनि प्रहरीले जनाएको छ । उनीहरू सबैलाई असोज १ गते पक्राउ गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईका अनुसार महिलाको हत्या रिसिइबी र सम्पत्तिका कारण भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!