बैदेशिक पोष्ट
२०८२ असार ९, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

उपत्यकामा सुरु भयो मेट्रो अनलाइन ट्याक्सी, प्रतिकिलोमिटर ३९ रूपैयाँ

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in खेलकुद, बिजनेश
अशोज ७, २०७८ २१;२४ मध्यान्ह प्रकाशित
उपत्यकामा सुरु भयो मेट्रो अनलाइन ट्याक्सी, प्रतिकिलोमिटर ३९ रूपैयाँ
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

उपत्यकामा मेट्रो अनलाइन ट्याक्सी सेवा सुरू भएको छ। मेट्रो अनलाइन ट्याक्सी एपमार्फत उक्त सेवा लिन सकिने कम्पनीका बजार व्यवस्थापन प्रमुख सूर्य तामाङले बताए।

ट्याक्सी सेवालाई व्यवस्थित तथा प्रविधिमैत्री बनाउने उद्देश्यले बुधबारबाट सेवा सुरू गरिएको उनको भनाइ छ। यो सेवा सुरू भएपछि अब सेवाग्राहीले न्यूनतम ९९ रूपैयाँमा ट्याक्सी चढ्न पाउँछन्।

अधिकतम शुल्क भने नतोकिएको तामाङले बताए। ‘एक किलोमिटर गुडेको ९९ रूपैयाँ र त्यसपछि थप प्रतिकिलोमिटर ३९ रूपैयाँ यात्रुले तिर्नुपर्छ,’ उनले सेतोपाटीसँग भने।

कम्पनीले बुधबार (हिजो) देखि दुई सय ट्याक्सीमार्फत सेवा सुरू गरेको हो। सेवा विस्तारका लागि ट्याक्सी थप गर्दै लगिने उनले बताए। भविष्यमा हजार बढी ट्याक्सीहरूमार्फत सेवा दिइने कम्पनीको योजना छ। ट्याक्सीहरूले एपमा रजिस्टर गरेर सेवा लिन सक्छन्।

चालकहरूका लागि निःशुल्क तेस्रो पक्ष बीमा व्यवस्था कम्पनीले मिलाएको छ। यात्रुहरूका लागि पाँच लाखसम्मको बीमा व्यवस्था गरिएको तामाङको भनाइ छ। उक्त सेवा काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लामा चौबीसै घन्टा सेवा दिइने कम्पनीले बताएको छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
यूएईलाई हराए नेपाल विश्वकपमा
खेलकुद

यूएईलाई हराए नेपाल विश्वकपमा

फाल्गुन १०, २०७८ ०९;१४ बिहान प्रकाशित
मलेसियामा सट्टेबाजीमा डुब्दै छ नेपालीको कमाइ, रुदै नेपाली पिडित
खेलकुद

मलेसियामा सट्टेबाजीमा डुब्दै छ नेपालीको कमाइ, रुदै नेपाली पिडित

फाल्गुन ६, २०७८ १५;४१ मध्यान्ह प्रकाशित
आईपीओमा नयाँ कीर्तिमान: जाल्पाको आईपीओमा २७ लाख बढीको आवेदन, साढे २६ लाखको हात खाली हुने
आर्थिक

आईपीओमा नयाँ कीर्तिमान: जाल्पाको आईपीओमा २७ लाख बढीको आवेदन, साढे २६ लाखको हात खाली हुने

माघ २६, २०७८ ०७;५८ बिहान प्रकाशित
इमर्जिङ्ग नेपालको आईपीओ आजबाट खुल्यो, कसरी दिने आवदेन
आर्थिक

इमर्जिङ्ग नेपालको आईपीओ आजबाट खुल्यो, कसरी दिने आवदेन

माघ २६, २०७८ ०७;४८ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!