बैदेशिक पोष्ट
२०८३ बैशाख १८, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बुद्ध एअरमा देखिएको समस्या के हाे ? उपसमिति बैठकमा छलफल

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in बिजनेश, समाचार
अशोज १५, २०७८ २०;३४ मध्यान्ह प्रकाशित
बुद्ध एअरमा देखिएको समस्या के हाे ? उपसमिति बैठकमा छलफल
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाण्डाै – नागरिक उड्डयनसम्बन्धी समस्या र समाधान उपसमितिले हवाईजहाजमा देखिएका प्राविधिक समस्याका सम्बन्धमा छलफल गरेको छ ।

आज शुक्रवार सिंहदरबारमा बसेको उपसमितिको बैठकले पछिल्लो समय हवाईजहाजमा देखिएका प्राविधिक समस्याहरूका बारेमा छलफल गरेको हो । छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले केही दिनअघि बुद्ध एअरमा देखिएको समस्या त्रुटिवश भएको बताउनुभयो ।

उहाँले बुद्ध एअरमा भएको घटनाको अहिले अनुसन्धान भइरहेको बताउनुभयो । सहसचिव लामिछानेले विमान मिशिनबाट चल्ने भएकाले कहिलेकाहीँ केही समस्या देखिनु स्वाभाविक भएको तर्क गर्नुभयो ।

उपसचिव लामिछानेले भन्नुभयो, ‘अस्ति बुद्ध एअरको जुन एउटा घटना भयो, अहिले हामी सबै त्यसको अनुसन्धानकाे चरणमा छौँ, अनुसन्धान पूरा भएपछि भन्ने ठाउँ त भइ नै हाल्छ, अस्तिको घटनाबारे भन्दा मुख्यतः दुर्घटना कसरी हुन्छ ? मेशिनरी चिज हुँदा घटनाहरू हुने सम्भावना भइरहन्छ, कति घटनाहरू रेगुलेटरलाई पनि थाहा हुँदैन, कति कुराहरू पाइलटले मात्रै फेस गरेको हुन्छ र त्यत्तिकै पनि समाधान हुन्छ, कति अप्रेटरकोमा आउँछ, त्यहाँबाट समाधान हुन्छ, साना घटनाहरूलाई हामी इरर भन्छौँ, अस्तिको कुरा इरर हो ।’

छलफलमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले प्राधिकरणले आफ्नो क्षेत्रबाट कतै पनि कमजोरी नगरेको बताउनुभयो । उहाँले नागरिक उड्ययन प्राधिकरणलाई हित हुने गरेर राम्रो सुझाव आए खुसीसाथ स्वीकार्ने बताउनुभयो ।

त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणका सहयोगी राजु श्रेष्ठले बुद्ध एअरको बारेमा अनुसन्धान भइरहेकाले केही भन्न नमिल्ने बताउनुभयो । उहाँले जहाज किन्ने बेलामा हरेक जहाजको पार्टपुर्जा, ल्यान्डिङकाे आयु तोकेको हुने भन्दै त्यसै आधारमा रहेर छानबिन टोलीले अनुसन्धान गरिरहेको बताउनुभयो ।

यती एअरलाइन्स प्रा.लि.का अप्रेशन्श म्यानेजर गोविन्द पौड्यालले हरेक विमान उड्नुभन्दा अघि इन्जिनियरहरूले जाँच गरेपछि मात्रै उड्ने भएकाले बुद्ध एअरको घटना अपवादमा भएको बताउनुभयो । कहिलेकाहीँ यस किसिमका घटनाहरू सबै परीक्षण गरिसकेपछि पनि हुने उहाँले बताउनुभयो ।

श्री एअरलाइन्स प्रा.लि.का अध्यक्ष सुधीर मित्तलले गाडीको जस्तै जहाजको पनि प्राविधिक समस्या आउने भएकाले बुद्ध एअरमा त्यही समस्या दोहिरिएको बताउनुभयो । उहाँले सधैँ आइरहनु ठूलो समस्या भएको तर कहिलेकाहीँ देखिनुलाई ठूलो समस्या भन्न नसकिने बताउनुभयो । उहाँले १५ वर्षको इतिहासमा पहिलो पटक पाङ्ग्रा ननिस्किने समस्या आएको भन्दै यसै समस्यालाई लिएर दण्ड दिन नमिल्ने बताउनुभयो ।

अध्यक्ष मित्तलले अन्तर्राष्ट्रियस्तरमा हेर्दा पनि विगत पाँच वर्षयता नयाँ जहाज दुर्घटना र समस्या आइरहेको बताउनुभयो । एथ्री २० नियोमा इतिहासमै सबैभन्दा धेरै उड्दा उड्दै जहाजको इन्जिन बन्द हुने समस्या आएको बताउँदै अध्यक्ष मित्तलले नियमन निकायले तोकेको भन्दा धेरै उडान भरेमा समस्या आइरहने बताउनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!