बैदेशिक पोष्ट
२०८० अशोज १२, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

छोटो दूरीमा आफूखुसी भाडा तोक्दै व्यवसायी, गाडीमा नक्कली भाडासूची समेत राखेको पाइयो

दुई दिनमै ११९ सवारी कारबाहीमा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
अशोज १७, २०७८ १४;२८ मध्यान्ह प्रकाशित
दसैँका लागि रुट इजाजत खुला
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं उपत्यकाको छोटो दूरीमा चल्ने सवारी साधनले आफूखुसी भाडादर तोक्न थालेका छन् । उपत्यकाका यातायात व्यवसायीले केही दिनयता आफूखुसी भाडा तोक्न थालेका हुन् । पछिल्लो समय छोटो दूरीमा चल्ने सवारी साधनले १४ रुपैयाँ पर्ने गाडीभाडा २० रुपैयाँ र २० रुपैयाँ पर्ने गाडी भाडा बढाएर ३० रुपैयाँसम्म पुर्याएका छन् । यात्रुले सोधीखोजी गरेमा देखाउनलाई बढेको भाडाको नक्कली सूची समेत सवारीमा राख्दै आएका छन् ।

व्यवसायीले आफूखुसी भाडा तोकेर यात्रु ठगेको पाइएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुई दिनमा ११९ वटा सवारीलाई सामान्य कारबाही गरिसकेको छ । महाशाखाका प्रवक्ता सञ्जीव शर्माले हिजो (शनिबार) ६५ र आज आइतबार ५४ वटा सवारीलाई कारबाही गरेको बताएका छन् ।

‘यात्रुबाट महँगो भाडा लिएको उजुरी परेपछि लिएको बढी भाडा फिर्ता गराउँदै आएका छौं । तर, आज ५४ वटा सवारीले भाडा फिर्ता नगर्ने भन्दै सडकमै सवारी छाडेर चालक र सहचालक हिँडेका छन्,’ उनले भने ।ट्राफिक प्रहरीले अहिले बढी भाडा लिने सवारीलाई भाडा फिर्ता गराउँदै र सम्झाएर छाड्दै आएको छ । भाडा फिर्ता गर्न नमान्ने सवारीको कागजपत्र हेर्ने र आवश्यक परे यातायात व्यवस्था विभागमा पठाउँदै आएको शर्माले रातोपाटीलाई बताए ।

भाडा बढेको छैनः विभाग
यस्तै, यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले छोटो दूरीको सवारी भाडा बढाउने कुनै पनि निर्णय नभएको बताए । उनले रातोपाटीसँग भने, ‘उपत्यकाको सवारी भाडा बढाउने अधिकार बागमती प्रदेश सरकारसँग छ । तर, प्रदेश सरकारले अहिलेसम्म भाडा बढाएको निर्णय गरेको छैन ।’

प्रदेशले नै भाडा बढाउने निर्णय नगरेकाले उपत्यकाका छोटो दूरीका सवारीले आफूखुसी भाडा तोक्दै यात्रु ठग्न थालेको पाइएको विभागले जनाएको छ । यस सम्बन्धी आवश्यक छानबिन र कारबाही भइरहेको महानिर्देशक घिमिरेले जानकारी दिए ।
हामीलाई जानकारी छैनः महासंघ
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले छोटो दूरीको सवारी भाडा बढेको सम्बन्धी कुनै जानकारी नरहेको बताएको छ । महासंघका महासचिव सरोज सिटौलाले अहिलेसम्म भाडा वृद्धिसँग सम्बन्धित कुनै पनि जानकारी नआएको बताए ।

तर, प्रदेश सरकारले भाडा समायोजनमा ढिलासुस्ती गर्दा व्यवसायी आजित भएको र आफूखुसी भाडा बढाएको हुन सक्ने महासंघको भनाई छ । संघीय सरकारले असार २९ गतेदेखि लागू हुने गरेर अन्तरप्रदेश सवारीको भाडा समायोजन गरिसकेको छ ।

उक्त मितिमा यात्रुबाहक सवारीको भाडा २८ प्रतिशतसम्म बढेको थियो । तर, प्रदेश भित्र चल्ने छोटो दूरीका सवारीको भाडादर भने समायोजन भएको छैन । अहिलेसम्म दुई वटा प्रदेशले मात्रै भाडादर समायोजन गरेका छन् । बाँकीले भाडा बढाएका छैनन् ।
छोटो दूरीमा चल्ने सवारी साधनका व्यवसायीले भाडा बढाउनुका साथै सांकेतिक आन्दोलन समेत गर्न थालेका छन् । आफूखुसी भाडा लिने सवारीले प्रहरीमा उजुरी परेपछि भाडा फिर्ता नदिएर आन्दोलनको थालनी गरेका हुन् ।

ट्राफिक प्रहरीका अनुसार उजुरी परेका सवारी साधनका चालक र सहचालक भाडा फिर्ता दिनुको साटो सवारी नै सडकमा छाडेर जाने गरेका छन् । अहिलेसम्म बढी भाडा लिएको उजुरी परेका ५४ वटा सवारी साधन सडकमै छाडिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!