बैदेशिक पोष्ट
२०८२ मंसिर १९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

ओछ्यानमा के गर्न हुँदैन ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
अशोज २०, २०७८ ०७;५० बिहान प्रकाशित
ओछ्यानमा के गर्न हुँदैन ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं- भनिन्छ, हरेक व्यक्तिको नीजि जीवन ओछ्यान मै विकसित हुन्छ। ओछ्यानलाई आकर्षक, लोभलाग्दो तथा विशेष बनाउनका लागि थोरै कुराहरुमा ध्यान दिए पुग्छ।

ओछ्यानमा हरेक व्यक्तिले जीवनको करिब एक तिहाइ समय बिताउने भएकाले पनि यो कोठाको आफ्नै विशेष महत्व हुन्छ। ओछ्यानलाई हामीले केवल सुत्‍ने कोठाको रुपमा मात्र लिनु हुँदैन। ओछ्यानलाई उर्जाको स्रोत तथा मानसिक शान्ति प्राप्त गर्ने स्थानको रुपमा समेत विकसित गर्न सकिन्छ। यदि यसो गर्न सकियो भने हामीले हाम्रो जीवनमा धेरै प्रकारका सकारात्मक परिवर्तन ल्याउन सक्छौं। हामीले हाम्रो सम्पूर्ण थकान तथा चिन्तालाई बिर्सने ठाउँ पनि ओछ्यान हो।

ओछ्यानमा गर्न हुँदैन?
– ओछ्यानलाई स्टोर बनाउने गल्ती गर्नु हुँदैन। ओछ्यानको मुन्तिर कुनै प्रकारको सामान राख्नु हुँदैन। ओच्यानको वरपर किताब अथवा अन्य अनावश्यक सर- सामान राख्नुहुँदैन।
– ओछ्यानमा टिभी, स्टडी टेबल आदि राख्नु हुँदैन। यसबाट मानसिक शान्ति र शारीरिक आराममा नकारात्मक प्रभाव पर्छ।
– ओछ्यानमा काम, व्यवसाय, आर्थिकसम्बन्धी काम गर्नुहुँदैन।
– ओछ्यानमा पूजा गर्ने स्थान हुनुहुँदैन।
– ओछ्यानमा पानी र पहाडको फोटो राख्नु हुँदैन। किनकि यिनले अनिद्रा बढाउन भूमिका खेल्छन्। साथै यस्ता फोटोले दुर्भाग्यलाई निमन्त्रणा गर्ने आम मान्यता छ।
– ओछ्यानलाई भित्तामा टाँसेर राख्नुपर्छ।
– कोठाको बिममुनि सुत्‍नु हुँदैन। यो स्वास्थ्य र सम्बन्धका लागि ठीक हुँदैन।
– ऐना अगाडि ओछ्यान राख्नु हुँदैन।
– श्रीमान्- श्रीमतीको ओछ्यानमा खेलौना, डलहरु राख्नुहुँदैन। बेडका यी कुराहरूले श्रीमान्- श्रीमतीको आपसी सम्बन्धमा दूरी बढाउने कार्य गर्छन्।
– पूर्व अथवा दक्षिण दिशातर्फ मुख फर्काएर सुत्‍नुपर्छ। पूर्वतर्फ शिर फर्काएर सुत्‍नाले विद्या तथा दक्षिणतर्फ शिर फर्काएर सुत्‍नाले धन र आयुको वृद्धि हुन्छ।

ओछ्यान लाई कसरी राख्‍ने?
– तन्‍नालाई हप्तामा एक पटक धुनुपर्छ।
– ओछ्यान हावा चल्ने र सुगन्धित बनाउनुपर्छ।
– फोहोर र अव्यवस्थित कोठामा निद्रा आउने सम्भावना कम हुन्छ। त्यसैले ओछ्यान लाईर् सफा तथा सुव्यवस्थित राख्नुपर्छ।
– ओछ्यान संगै जोडिएको एट्याच बाथरुम सधैं सफा तथा ढोका बन्द गरेर राख्नुपर्छ।
– ओछ्यान मा पर्दाको रंग भित्ताको रंगसित मिल्दो हुनुपर्छ।
– सुगन्धले व्यक्तिको मुडलाई पनि राम्रो राख्छ। त्यसकारण ओछ्यान मा सेन्टेड क्यान्डल्स अथवा रुम फ्रेसनरको प्रयोग गर्नु राम्रो हुन्छ। यी बाहेक केमोमाइलको केही थोपा पानीमा मिलाएर यसलाई स्प्रे बोटलमा भरेर छर्किनुपर्छ।
– ओछ्यानलाई वातावरणमैत्री समेत बनाउनु पर्दछ। त्यसका लागि हरियो रंगको पर्दा प्रयोग गर्न सकिन्छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!