बैदेशिक पोष्ट
२०८० अशोज १२, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

यी महिलाले मानिसहरुलाई धनी बन्ने सपना देखाएर ६ खर्ब ६० अर्ब रुपैयाँ लुटिन्।

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय, बिजनेश, समाचार
कार्तिक ६, २०७८ २०;२४ मध्यान्ह प्रकाशित
यी महिलाले मानिसहरुलाई धनी बन्ने सपना देखाएर ६ खर्ब ६० अर्ब रुपैयाँ लुटिन्।
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

एजेन्सी := क्रिप्टोकरेन्सीले पछिल्लो समय ठूलो सफलता पाइरहेको छ । अहिलेसम्म क्रिप्टोकरेन्सीको बजार १९० ट्रिलियनको भइसकेको छ । तर, क्रिप्टोकरेन्सीको यो सफलताको बीचमा एक यस्ती महिला पनि थिइन् जसले आफूलाई क्रिप्टोकरेन्सीकी महारानी भन्थिन् । उनले क्रिप्टोकरेन्सीको नाममा विश्वकै सबेभन्दा ठूलो ठगी गरिन् ।

उनले कूल ४ बिलियन युरो अर्थात साढे ६ अर्ब नेपाली रुपैयाँभन्दा धेरैको ठगी गरेकी थिइन् । मूल रुपले बुल्गेरियाकी महिला रुजा इग्नातोभा पेशाले डाक्टर थिइन् । बिटक्वाइनको सफलता देखेपछि रुजाले वनक्वाइन नामको अर्को क्रिप्टोकरेन्सी लञ्च गरेकी थिइन् । रुजाले एक दिन वनक्वाइन संसारकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बन्ने र मानिसहरुले यसबाट कैयौं गुणा नाफा कमाउने बताएकी थिइन्।

अमेरिकी एजेन्सीहरुका अनुसार वनक्वाइन कम्पनीले विश्वभरीबाट ४ अर्ब युरो ठगी गरेको छ । यससँग सम्बन्धित केही केसको सुनुवाइ अहिले पनि चलिरहेको छ । एक केसमा फ्लोरिडाका डेभिड पाइकले आफ्नो अपराध स्वीकार गरेका छन् । ६१ वर्षका डेभिड पाइकले मंगलबार म्याहट्टन संघीय अदालतमा भएको सुनुवाइमा धैंक घोटालाको षड्यन्त्रको आरोप स्वीकार गरेका हुन् ।

२०१६ मा वनक्वाइनका विषयमा रुजा इग्नातोभाले लण्डनदेखि दुबइसमेत कैयौं देशमा सेमिनार गरेकी थिइन् । हरेक सेमिनारमा उनी वनक्वाइनले बिटक्वाइनलाई उछिन्ने दावी गर्थिन् । बीबीसीका अनुसार अगष्ट २०१४ देखि मार्च २०१७ को बीचमा विश्वभरका कैयौं देशहरुबाट वनक्वाइनमा ४ बिलियर युरो लगानी भइसकेको थियो ।

रुजा लगातार सेमिनार गरिरहेकी थिइन् र लगानीको गति पनि बढिरहेको थियो । सबैभन्दा खास कुरा त के भने मानिसहरुले केवल रुजाको कुरा पत्याएर लगानी गरिरहेका थिए । अन्यथा वनक्वाइनसँग त्यो ब्लकचेन प्रविधि नै थिएन जसमा बिटक्वाइनजस्ता क्रिप्टोकरेन्सीले काम गर्छन् । रुजाले वनक्वाइनलाई ब्लकचेनसँग जोड्ने कोसिस गरिन् तर उनी असफल भइन् ।

वनक्वाइनको सबेभन्दा सानो प्याकेज १४० युरोको थियो र सबैभन्दा ठूलो प्याकेज १ लाख १८ हजार युरोको थियो । मानिसहरुसँग एक्सचेन्ज खोल्ने दप्रतिबद्धता गरिएको थियो जसबाट उनीहरुले भविष्यमा आफ्नो वनक्वाइनलाई डलर वा युरोमा बदल्न सक्थे । मानिसहरुले यही एक्सचेन्जको प्रतिक्षा गरिरहेका थिए किनकि उनीहरुको पैसा वनक्वाइनको साइटमा कैयौं गुणा बढिरहेको थियो ।

बीबीसीको रिपोर्टअनुसार वनक्वाइनमा अगष्ट २०१४ देखि मार्च २०१७ सम्म २ अर्ब युरो लगानी भएको थियो । केही मानिसहरु भने वनक्वाइनमा १५ अर्ब युरोभन्दा धेरै लगानी भएको हुन सक्ने मान्छन् । यही बीचमा क्रिप्टोकरेन्सीका समर्थकहरु वनक्वाइनका लगानीकर्ताहरुको सम्पर्कमा आउन थाले र ती लगानीकर्तालाई वनक्वाइनको वास्तविकता बताउन थाले ।

जतिबेला वनक्वाइनका लगानीकर्ताले वास्तविकता थाहा पाएकै थिउनन् त्यतिबेला रुजा आफ्नो कमाइबाट नयाँ नयाँ सम्पत्तिहरु किनिरहेकी थिइन् । उनले बुल्गेरियाको राजधानी सोफिया र ब्ल्याक सीको किनारामा रहेको सहर सोजोपोलमा लाखौं डलरको सम्पत्ति किनिन् । रुजा अक्टोबर २०१७ मा पोर्चुगलको लिस्बनमा एक कार्यक्रममा आउनुपर्ने थियो ।

तर, रुजा आजसम्म पनि लिस्बन पुगेकी छैनन् । उनी बेपत्ता भएकी छिन् । उनीसँगै त्यो क्रिप्टोकरेन्सी पनि गायब भएको छ जसले हजारौं लाखौं लगानीकर्तालाई रातारात धनी बन्ने सपना देखाएको थियो । यसको जाँच अहिले पनि चलिरहेको छ तर अहिलेसम्म रुजाको बारेमा कुनै जानकारी छैन । अहिले कसैले रुजा मरिसकेको भन्छन्, केहीले उनी कहीँ लुकेर बसेकी छिन् भन्छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!