बैदेशिक पोष्ट
२०८२ फाल्गुन २६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वैज्ञानिकले ‘पाताल’को खोजी गरे, पृथ्वीको केन्द्रमा लुकेको संसार भेटियो

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय, समाचार
कार्तिक १५, २०७८ २०;२९ मध्यान्ह प्रकाशित
वैज्ञानिकले ‘पाताल’को खोजी गरे, पृथ्वीको केन्द्रमा लुकेको संसार भेटियो
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। वैज्ञानिकहरुले जमिनमुनि पातालको खोजी गरेका छन् । वैज्ञानिकहरुले पृथ्वीको केन्द्मा नयाँ लुकेको संसार फेला पारेका छन् । आधा शताब्दीभन्दा धेरै समयदेखि पृथ्वीको इनर कोर ठोस भएको दावी गरिँदै आएको थियो तर नयाँ अनुसन्धानमा वैज्ञानिकहरुले यो इनर कोर थिलथिलो भएको पत्ता लगाएका छन् ।

५० वर्षभन्दा धेरै समयदेखि मानिसहरुलाई यही बताइँदै आइएको थियो कि पृथ्वीको इनर कोर फलामका अयस्कहरुको एक ठोस गोला हो । यसको बाहिर तरल आउटर कोर छ । तर, हालै जर्नल फिजिक्स अफ द अर्थ एण्ड प्लेनेटरी इन्टिरियर्समा प्रकाशित एक रिपोर्टका अनुसार इनर कोर पूर्ण रुपमा ठोस छैन । यो ठोस गोला कैयौं ठाउँहरुमा केही नरम देखि तरल धातुजस्तै छ ।

इङल्याण्डस्थित युनिभर्सिटी अफ ब्रिस्टलकी सिस्मोलोजिस्ट अर्थात भूकम्प विज्ञानी जेसिका इरविंगले भनिन् ‘हामी जति धेरै पृथ्वीको इनर कोरको अध्ययन गरिरहेका छौं, त्यत्तिकै नयाँ खुलासा भइरहेका छन् । पृथ्वीको इनर कोर कुनै बोरिङ फलामको ठोर गोला होइन । हामी पृथ्वीको केन्द्रमा एउटा पूरै संसार देखिरहेका छौं ।’ जेसिका यो अध्ययनमा सहभागी छैनन् तर उनले यो अध्ययन पढेकी छिन् ।

जेसिकाका अनुसार पृथ्वीको केन्द्र त्यतिबेलासम्म एक ठूलो रहस्य थियो जबसम्म जुल्स वर्नेले १८६४ मा जर्नी टु द सेन्टर अफ अर्थ लेखेका थिएनन् । वर्नेले लेखेका थिए कि पृथ्वीको केन्द्र खोक्रो छ । तर, १९५० मा वैज्ञानिकहरुले यो कुरा पाखा लगाए । वैज्ञानिकहरुले पृथ्वीको केन्द्रमा भयानक गर्मी र दबाब भएको बताए । उनीहरुले भनेका थिए कि यो गर्मी यति धेरै छ कि मानिस वा मानिसले बनाएको कुनै पनि यान यहाँ जान सक्दैन ।

जेसिका यो कुरासँग डराउँछिन् कि यदि पृथ्वीमा कुनै विनाश हुन्छ र त्यसको कारण पृथ्वीको केन्द्र हो भने वैज्ञानिक यो बताउन सक्ने छैनन् कि उनीहरुसँग आज पनि पृथ्वीको केन्द्रको निगरानी गर्ने कुनै प्रविधि छैन । धेरैजसो भूगर्भ विज्ञानी पृथ्वीमा उठ्ने भूकम्पीय तरंगको अध्ययन गरेर पृथ्वीको भित्रको अनुमान लगाउँछन् । यी तरंगको बहावको आधारमा पत्र–पत्रको नक्सा बनाइन्छ । जसरी कुनै मानिसको सिटी स्क्यान गरिन्छ ।

यी तरंगहरु बग्ने २ तरिका हुन्छ । पहिलो सिधा रेखामा बग्ने कम्प्रेस्ड तरंगहरु र दोस्रो लहरदार हल्का स्तरका तरंग । हरेक किसिमका तरंगले आफ्नो गति बढाउन सक्छन्, घटाउन सक्छन्, उफ्रिन सक्छन् । यी तरंगहरु पृथ्वीलाई बनाउने पत्तहरुको बीचमा बहाव बनाइराख्छन् । कम र बढी भन्ने कुरा अलग अलग भौगोलिक गतिविधिहरुमा निर्भर गर्छ ।

हवाइ इन्स्टिच्युट अफ जियोफिजिक्स एण्ड प्लेनेटरी साइन्सका भू–भौतिक विज्ञानी रेट बटलर र उनको टिमले यो नयाँ खुलासा गरेको हो । रेट बटलरले आफ्नो रिपोर्टमा लेखेका छन् कि कसरी उनीहरुले ठूला भूकम्पबाट उठ्ने भूगर्भीय तरंगहरुको जाँच गरे । उनीहरुले पृथ्वीमा आएका ठूला भूकम्पबाट निस्किने तरंगहरुलाई पाँच अलग अलग स्थानहरुमा नापे । उनीहरुले देखे कि तरंगहरु पृथ्वीको कोरसम्म जान्छन् त्यसपछि त्यहाँबाट निस्किएर पृथ्वीमा फैलिन्छन् ।

रेट बटलर यो देखेर आश्चर्यमा परे कि लहरदार हल्का स्तरका तरंग पृथ्वीको इनर कोरमा रहेको ठोस गोलाको केही भागमा गोक्किएर फर्किए जबकि केही भागबाट भने पार भए । अर्थात पृथ्वीको इनर कोर पूरा ठोस छैन । यदि पूरा ठोस हुन्थ्यो भने सबै तरंग त्यससँग ठोक्किएर फर्किन्थे । तर, तरंगहरुले ठोस गोलाका केही भाग पार गरे अर्थात ती ठाउँबाट पार गरे जहाँ तरल धातु छ वा नरम छ ।

रेट बटलर र उनका साथीहरुले यो कुरालाई कैयौं पटक परीक्षण गरे । हरेक पटक एउटै परिणाम आयो । त्यसपछि रेटले पृथ्वीको इनर कोर अर्थात केन्द्र पूर्ण रुपमा ठोस नभएको निष्कर्ष निकाले । उनका अनुसार यो इनर कोर कहीँ नरम छ भने कहीँ तरल धातुको रुपमा छ । यसको अर्थ इनर कोरभित्र धातु, ठोस, तरल र नरम तीनै रुपमा छ । यो एक अलग किसिमको संसार हो जसको बारेमा वर्षौंपछि थाहा भएको छ । यसबाट भविष्यमा पृथ्वीको चुम्बकीय क्षेत्रको अध्ययनमा धेरै सहयोग मिल्नेछ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!