बैदेशिक पोष्ट
२०८२ फाल्गुन २१, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आकाशमा अचानक आयो एलियनको उडन तश्तरी, उडिरहेको विमानको पिछा गर्न थाल्यो

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
कार्तिक १८, २०७८ ०८;०१ बिहान प्रकाशित
आकाशमा अचानक आयो एलियनको उडन तश्तरी, उडिरहेको विमानको पिछा गर्न थाल्यो
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। अमेरिकी पाइलटहरुले आकाशबाट आएको एक चम्किलो वस्तुलाई आफ्नो क्यामेरामा कैद गरेको दावी गरेका छन् । पाइलटहरुले जतिबेला यो घटना क्यामेरामा रेकर्ड गरे त्यतिबेला उनीहरुको विमान आकाशमा उडिरहेको थियो । यो चम्किलो वस्तु एलियनहरुको उडन तश्तरी भएको दावी गरिएको छ । आश्चर्यजनक रुपमा यो चम्किलो वस्तु उक्त विमानको साथ–साथ ३० मिनेटसम्म उडिरह्यो ।

डेलीमेलको एक रिपोर्टअनुसार भिडियोमा मेक्सिकोमाथि उडिरहेको फेडेक्सका पाइलटहरुले आफ्नो क्यामेरामा एक चम्किलो वस्तुलाई कैद गरेका छन् । विशेषज्ञहरुले यो युएफओ हुन सक्ने बताएका छन् । केही विशेषज्ञहरुले यसलाई एलियनको उडनतश्तरी भएको बताएका छन् । १९ आर्च २०२० मा यी पाइलटहरुले मेक्सिकोको मन्टेरीनजिकै कार्गो विमान उडाइरहेका बेला यो वस्तु देखिएको थियो । यो वस्तु उनीहरुको बिमान अगाडि बढ्दा सँगसँगै अगाडि बढिरहेको थियो ।

पाइलटहरुले यो घटनाको भिडियो खिचेका थिए । यो भिडियोको बारेमा नेशनल एभिएसन रिपोर्टिङ सेन्टर अन एनोमलस फेनोमेनाको एक रिपोर्टमा विश्लेषण गरिएको छ । रिपोर्टका अनुसार बोइङ ७६७ कार्गो विमान उडाइरहेका यी पाइलट एक क्यारिअर पाइलट हुन् । उनीसँग एक प्रमुख कार्गो कम्पनीका लागि काम गरेको १९ वर्षको अनुभवका साथै वाइड बडी उडाएको अनुभव पनि छ ।

रिपोर्टमा भनिएको छ ‘घटना त्यतिबेला भयो जब पाइलटले ककपिटको बायाँतर्फ माथिबाट एक पहेंलो सेतो प्रकाश खसिरहेको देखे । उनीहरुलाई यो उल्का हो भन्ने लाग्यो तर अचानक यो चम्किलो वस्तु विमानको बराबरी उचाइमा आएर रोकियो । वस्तुले विमानमा लेजर प्रकाश फ्याँक्यो । टक्करबाट बच्न विमानलाई वस्तुबाट टाढा गरियो । तर त्यो वस्तुले विमानको साथसाथ अगाडि बढ्न सुरु गर्यो । रहस्यमय तरिकाले यो विमानको राडारमा पनि देखिएन ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!