बैदेशिक पोष्ट
२०८२ जेष्ठ ४, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

घाइते आठ जनालाई हेलिकाेप्टरबाट नेपालगञ्ज पठाइयाे

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
कार्तिक २२, २०७८ १०;५३ बिहान प्रकाशित
घाइते आठ जनालाई हेलिकाेप्टरबाट नेपालगञ्ज पठाइयाे
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

सल्यानमा बस दुर्घटनामा परी गम्भीर घाइते मध्ये आठ जनालाई हेलिकप्टरबाट नेपालगञ्ज पठाइएको छ । २८ घाइते मध्ये गम्भीर घाइते भएका आठ जनालाई हेलिकप्टरबाट नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

हेलिकप्टरमा उद्धार गरिएका विरामीहरुमा तुलसीपुर उपमहानगरपालिका ११ की ७ वर्षीया करिना खड्का, सल्यान छत्रेश्वरी गाउँपालिका – का २५ वर्षीय खिमराज ओली, दाङ दंगिशरण गाउँपालिकाकी ३२ वर्षीया द्धारिका खड्का, शोही स्थान बस्ने २२ वर्षीया विन्दु भडेल, प्यठान बागदुलाकी ५२ वर्षीया राधा पण्डित, सल्यान कुमाख गाउँपालिका – ७ की २५ वर्षीया निरुता डिसी, उनको १६ वर्षीया छोरी विना विष्ट, छत्रेश्वरी गाउँपानलिका – ६ का ४० वर्षीय धननाथ योगी रहेका छन् ।

यसैगरी अन्य घाइते हुनेहरुमा सल्यान शारदा नगरपालिका – ८ की ५० वर्षीया मनकुमारी ओली, जिल्ला राङसी बस्ने २५ वर्षीया अनिता डाँगी, उनको ३ वर्षीय छोरा आयुस डाँगी, दाङ घोराही उपमहानगरपालिका १५ बस्ने ५० वर्षीय प्रमोद गौतम, दाङ तुलीपुर उपमहानगरपालिका ९ की ३८ वर्षीया विमला घर्ती, शोही ठाउँ बस्ने २८ वर्र्षीया अमृता भडेल, उनको १० वर्षीय छोरा जेनिशा भडेल, ७ वर्षीय छोरा जेदान भडेल रहेका छन् । सल्यान छत्रेश्वरी गाउँपालिका ३ को २९ वर्षीय खिमबहादुर डाँगी, दाङ तुलसीपुर उपमहानगरपालिका ११ बस्ने ४६ वर्षीया देविका योगी रहेका छन् ।

यस्तै तुलसीपुर उपमहानगरपालिका २ बिजौरीका २१ वर्षीया रुपमिना घर्ती, सल्यान शारदा नगरपाकिला ५ बस्ने ५५ वर्षीया बेली विष्ट, उनका अन्दाजी ३ वर्षीया छोरी रोजि घर्ती, शोही ठाउँको २१ वर्षीय भुवन डाँगी, छत्रेश्वरी गाउँपालिका – ६ को २० वर्षीय भिषण डाँगी, शारदा नगरपालिका २ का ४६ वर्षीया टोपेन्द्र ओली, शोही ठाउँका २६ वर्षीय रबिन खान, उहाकीे श्रीमती २५ वर्षीया सिमरन खान, त्रिवेणी गाउँपालिका – ६ का २१ वर्षीय पोषण डाँगी, दाङ हंसपुरकी तिला ओली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिनु भयो । उहाका अनुसार अन्य घाइतेहरुको नेपाल, दाङ र सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

आज विहान सल्यान खलंगाबाट दाङ तुलीपुरका जाँदै गरेको रा १ ख २५५२ न बस सल्यान कपुरकोट गाउँपालिका – ५ खारखोलामा दुर्घटना भएको थियो । दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ । मृत्यु भएका १२ मध्ये अहिलेसम्म ९ जनाको मात्र सनाखत भएको छ भने ३ जनाको सनाखत हुँन बाँकी रहेको प्रहरी प्रमुख थापाले बताए । मृत्यु हुनेहरुमा शारदा नगरपालिका –१२ हाल दाङको तुलसिपुर उपमहानगरपालिका ६– बस्ने ५३ वर्षकी प्रभा चलाउने, शारदा नगरपालिका –२ कि ६१ वर्षीया मिना डाँगी, सल्यान शारदा नगरपालिका– ३ की ६६ वर्षीया लिला बुढाथोकी, त्रिवेणी गाउँपालिका –१ काभ्रा की २४ वर्षीया मिना शाही, दाङको बबई गाउँपालिका – ४ की ६० वर्षीया डुलि रेउले छन् ।

यसैगरी दुर्घटनामा दाङ बबई गाउँपालिका – ६ की ७० वर्षीया कलावती बुढाथोकी, दाङको घोराही उपमहानगरपालिका नारायनपुरकी – ६५ वर्षीया ईन्द्रा अधिकारी सल्यानको छत्रेश्वरी गाउँपालिका –२ का २९ वर्षीय तिलक ओली र दाङ शान्तिनगर गाउँपालिका –८ की ३५ वर्षीया सावित्रा केसी रहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!