बैदेशिक पोष्ट
२०८२ जेष्ठ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

यो शताब्दीको अन्त्यसम्म पृथ्वीमा प्रलय आउने वैज्ञानिकको चेतावनी

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
कार्तिक २३, २०७८ ०८;०६ बिहान प्रकाशित
यो शताब्दीको अन्त्यसम्म पृथ्वीमा प्रलय आउने वैज्ञानिकको चेतावनी
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। यो शताब्दीको अन्त्यसम्म पृथ्वीमा भयानक विपत्तिहरु आउनेछन् । विश्वभरका वैज्ञानिकहरु यो कुरालाई लिएर चिन्तित छन् । विज्ञानको रिपोर्ट प्रकाशित गर्ने विश्वकै ठूलो म्यागजिन नेचरले हालै एक सर्वे गरेको थियो । सर्वे आइपीसीसी को क्लाइमेट रिपोर्ट बनाउने वैज्ञानिकहरुको थियो । यी वैज्ञानिकहरुले चेतावनी दिएका छन् कि जसरी ग्लोबल वार्मिङ बढिरहेको छ त्यो हिसाबले सन् २१०० सम्म पृथ्वीमा भयानक परिवर्तन हुनेछन् । यी परिवर्तन कुनै प्रलयभन्दा कम हुने छैन ।

आइपीसीसीको क्लाइमेट रिपोर्टलाई विश्वका २३४ वैज्ञानिकले मिलेर बनाएका हुन् । तीमध्येकी एक वैज्ञानिक तथा कोलम्बियाको मेडेलिनस्थित युनिभर्सिटी अफ इन्टिकोइयाकी शोधकर्ता पाओला एरियासका अनुसार जसरी पूरै पृथ्वी बदलिइरहेको छ, संसाधनको दोहन भइरहेको छ र पूदूषण र गर्मी बढिरहेको छ त्यो हिसाबले अब बाँच्न मुस्किल हुनेवाला छ । लगातार बदलिइरहेको वर्षाको प्याटर्नबाट पानीको अभाव पनि भइरहेको छ । भविष्यमा यो स्थिति अझै भयावह हुनेछ ।

पाओलाले जुन हिसाबले ग्लोबल वार्मिङ बढिरहेको छ त्यही हिसाबले समुद्रको सतह पनि बढिरहेको चेतावनी दिइन् । उनले अन्तर्राष्ट्रिय नेताहरु यस विषयमा धेरै सक्रिय भएजस्तो आफूलाई नलागेको बताइन् । वैश्विक नेताहरुले सुस्त गतिमा काम गरिरहेको र यो गतिले पृथ्वीलाई बचाउन नसकिने उनले बताइन् । आइपीसीसीको क्लाइमेट रिपोर्टमा जे कुराहरु भनिएको छ त्यसको हिसाबले मानिसहरुसँग पृथ्वीलाई बचाउन धेरै समय बाँकी छैन ।

कैयौं अन्य वैज्ञानिकहरुले पनि पाओलाको कुरामा सहमति जनाएका छन् । नेचर जर्नलले गत महिना यो क्लाइमेट रिपोर्ट बनाउने २३३ जना वैज्ञानिकलाई सर्वेमा सहभागी गराएको थियो । यीमध्ये ९२ जना वैज्ञानिकले जवाफ दिए अर्थात ४० प्रतिशत वैज्ञानिकले स्पष्ट रुपमा सन् २१०० सम्म पृथ्वीमा यति धेरै समस्या आउनेछन् कि कैयौं देश त्यसैमा विनाश हुने बताए । बेमौसमी वर्षा, अचानक बादल फुट्ने, सुनामी, तापमान धेरै हुने, बाढी खडेरी जस्ता समस्याबाट मानिस पीडित हुनेछ ।

जवाफ दिएकामध्ये ६० प्रतिशत वैज्ञानिकले यो शताब्दीको अन्त्यसम्म पृथ्वीको तापक्रम ३ डिग्री सेल्सियस बढ्ने बताए । यो पेरिस सम्झौताले तय गरेको १.५ देखि २ डिग्री सेल्सियस तापमानभन्दा धेरै हो । ८८ प्रतिशत वैज्ञानिकहरुले ग्लोबल वार्मिङका कारण प्रलयजस्ता विपत्ति आउने बताए । यीमध्ये आधा वैज्ञानिकले क्लाइमेट चेन्ज र ग्लोबल वार्मिङका कारण आफ्नो जीवनशैली नै बदले ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!