बैदेशिक पोष्ट
२०८२ जेष्ठ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

करोडपतिकी श्रीमती ७५ लाख लिएर अटो ड्राइभरसँग भागिन्, पैसा सकिएपछि फर्केर आइन्

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय, समाचार
कार्तिक २४, २०७८ १४;५७ मध्यान्ह प्रकाशित
करोडपतिकी श्रीमती ७५ लाख लिएर अटो ड्राइभरसँग भागिन्, पैसा सकिएपछि फर्केर आइन्
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। एक जना करोडपतिकी श्रमिती केही दिन पहिले भारी मात्रामा पैसा लिएर भागेकी छिन् । ती महिला साथमा लगेको पैसा सकिएपछि फर्किएर घर आएकी छिन् । फर्किएकी महिलाले पुलिस थाना गएर बयान पनि दर्ता गराएकी छिन् ।

मध्य प्रदेशको इन्दौरकी ४५ वर्षकी यी महिला केही दिनअघि ४७ लाख भारतीय रुपैयाँ (७५ लाख नेपाली रुपैयाँ) लिएर भागेकी थिइन् । उनी सोमबार अबेर राती घर फर्किएकी हुन् । फर्किएकी महिलाले अब आफू पतिको साथमा बस्न चाहेको बताएकी छिन् । उनका पति पनि पत्नीलाई साथमा राख्न चाहन्छन् । पुलिसले यो मामिलामा महिलाले लिएर भागेको पैसामध्ये ३४ लाख पहिले नै बरामद गरिसकेको छ । महिलाका प्रेमी अटो ड्राइभर अझै फरार छन् ।

खजराना थानाका सीएसपी जयंत राठोरले भारतीय मिडियालाई बताएअनुसार १३ अक्टोबरका दिन ती महिला ४७ लाख रुपैयाँ लिएर १३ वर्ष कान्छा अटो ड्राइभरसँग भागेकी थिइन् । उनका पति करोडपति घरजग्गा दलाल भएको बताइएको छ । आरोपी अटो ड्राइभरले ३४ लाख रुपैयाँ आफ्ना साथीहरुलाई दिएका थिए । त्यो पैसा उनका साथीहरु रितेश ठाकुर र फुरकानसँगबाट पुलिसले बरामद गरिसकेको छ । पुलिसले महिला र अटो ड्राइभरलाई गिरफ्तार गर्न धेरै ठाउँमा छापा मारेको भए पनि उनीहरुलाई फेला पार्न सकेको थिएन ।

सोमबार आफैं पुलिसकहाँ उपस्थित भएकी महिलाले सोधपुछका क्रममा बताएअनुसार घरबाट पैसा लिएर भागेपछि उनले एउटा स्विफ्ट डिजायर ट्याक्सी भाडामा लिएकी थिइन् । ट्याक्सीमा उनीहरु सबैभन्दा पहिले पिथमपुर गए । त्यसपछि उनीहरु जावरा, शिर्डी, लोनावला, खंडाला, नासिक, बडोदरा र सुरतका कैयौं क्षेत्रमा घुमिरहे । उनीहरुसँग पैसा सकिएपछि करिब १ महिनापछि महिला फर्किएर आएकी छिन् ।

महिलाभन्दा प्रेमी १३ वर्ष कान्छा थिए । महिलाले पुलिसलाई बताएअनुसार उनलाई पतिले सताउँथे त्यसैले उनी घरबाट भागेकी थिइन् । तर, अब उनी पतिको साथमा बस्न चाहन्छिन् । पतिले पनि पत्नीलाई साथमा राख्न चाहन्छन् । महिलाले साथमा भएको सबै पैसा खर्च भए पनि गहना भने साथमा लिएर आएकी छिन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!