बैदेशिक पोष्ट
२०८२ जेष्ठ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ले कसैलाई नछाड्ने भन्दै भारतका एक डाक्टरद्वारा परिवारकै हत्या

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय, समाचार
मंसिर १८, २०७८ १६;१७ मध्यान्ह प्रकाशित
कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ले कसैलाई नछाड्ने भन्दै भारतका एक डाक्टरद्वारा परिवारकै हत्या
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ | एजेन्सी | भारतमा एक डाक्टरले आफ्नो श्रीमती सहित दुई बच्चाको हत्या गरेका छन् । भारतको उत्तर प्रदेशस्थित कानपुरमा यो घटना हिजो शुक्रवार साँझको हो । डाक्टरको नाम सुशील कुमार हो । प्रहरीको अनुसार, घरमा पत्नी, छोरा र छोरीको लाश भेटिएको छ । डाक्टरले मृतकहरुसंगै एक नोट पनि छोडेका थिए । जसमा लेखेका थिए कि कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन आएपछि अब अरु लाश गन्नु छैन । यसले सबैलाई मार्छ । डाक्टरले यो पनि लेखेका छन् कि उनलाई कोविड रिलेटेड डिप्रेशन छ ।

प्रहरीले डा. सुशील कुमारलाई गिरफ्तार गर्न सकेको छैन । उनले घटना घटाएर फरार भएका छन् । घटना स्थलमा भेटिएको नोटको कारण भनिएको छ कि उनले यो कदम कोरोनाको डिप्रेशन र ओमिक्रोनको कारण उठाएका हुन् । उनका जुम्ल्याहा भाई सुनीलको अनुसार, डा. सुशील केहि समयदेखि डिप्रेशनको सिकारमा थिए ।

डा. सुशील कानपुरमा इन्द्रानगरको डिविनिटी अपार्टमेन्टमा बस्दै आएका थिए । पत्नी चन्द्रप्रभाको उमेर ४८ बर्षको थियो । भने छोरा शिखर (१८ बर्षका) र छोरी खुशी (१६ बर्षकि) थिइन् । प्रहरीले ड्रिप्रेशनको अलावा हत्याको दोश्रो कोणबाट पनि अनुसन्धान गरिरहेको छ ।

डा सुशील र उनको श्रीमती
डा सुशीलका छोरा र छोरी

हत्यापछि डा. सुशील कुमारले आफ्नो भाई सुनीललाई म्यासेज पठाएका थिए । शुक्रवार साँझ ५:३२ बजे पठाइएको म्यासेजमा लेखिएको थियो कि ‘प्रहरीलाई इन्फर्म गर, मैले डिप्रेशनमा हत्या गरेको छु ।’ म्यासेज पढेपछि सुनील उनको घर पुगेका थिए । ढोका भित्रबाट बन्द थियो । ढोका तोडेर भित्र पस्दा चन्द्रप्रभा, शिखर र खुशीको लाश भेटिएको थियो । प्रहरीको अनुसार डाक्टरले पहिले पत्नीको सिरमा कुनै भारी चीजले प्रहार गरेका थिए ।

डाक्टरले लेखेका थिए मार्नुको कारण

डाक्टरले लेखेका थिए- ‘अब अरु कोभिड होइन, यो कोभिड ओमिक्रोनले अब सबैलाई मार्छ । अब अरु लाश गन्नु छैन । आफ्नो लापरवाहीको कारण करियरको त्यस ठाउँमा फसेको छु, जहाँबाट निक्लन असम्भव छ । मेरो कुनै भविष्य छैन । म आफ्नो होश-हवासमै आफ्नो परिवारलाई सिध्याएर आफै मर्दैछु । यसको जिम्मेवार अरु कोई होइन । म रोगबाट ग्रसित छु । आगामी भविष्य केहि पनि देखिरहेको छैन । यसको अलावा मसँग कुनै उपाय छैन । म आफ्नो परिवारलाई कष्टमा छोड्न सक्दिन । सबैलाई मुक्तिको मार्गमा छोडेर जाँदैछु । सबै कष्टलाई एकै पलमा टाढा गर्दैछु । मेरो पछाडी कसैलाई कष्टमा देख्न सक्दिन । मेरो आत्माले मलाई कहिलै माफ गर्नेछैन ।’

डाक्टरले लेखेका थिए मार्नुको कारण

डा. सुशील कुमार रामा मेडिकल कलेजमा फरेन्सिक विभागका हेड अफ डिपार्टमेंट (HOD) हुन् । उनि कानपुर मेडिकल कलेजका छात्र थिए । १५ बर्ष अघि उनले GSVM बाट MBBS गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!