बैदेशिक पोष्ट
२०८२ असार ४, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

६८ वर्ष पहिलेको २८ रुपैयाँ उधारो तिर्न अमेरिकाबाट फर्केर आए ८५ वर्षका पूर्व सैनिक

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
मंसिर २१, २०७८ २२;१५ मध्यान्ह प्रकाशित
६८ वर्ष पहिलेको २८ रुपैयाँ उधारो तिर्न अमेरिकाबाट फर्केर आए ८५ वर्षका पूर्व सैनिक
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। सेनाबाट अवकाश पाएपछि अमेरिकामा बस्ने छोराकहाँ गएर बसेका एक जना सैनिक अमेरिकाबाट फर्केर आए । उनी फर्केर आउनुको कारण थियो २८ रुपैयाँ उधारो तिर्नु । यो उधारो उनले ६८ वर्ष पहिले छोडेका थिए । आफू अमेरिका गए पनि आफूले तिर्नुपर्ने उधारो नबिर्सिएका यी पूर्वसैनिकले अहिले आएर २८ रुपैयाँ उधारोको सट्टा १० हजार रुपैयाँ तिरे । यो घटना भारतको हरियाणाको हिसार जिल्लाको हो ।

हरियाणामा प्रथम नौसेना बहादुरी पुरस्कारबाट सम्मानित नौसेना कमाण्डर बीएस उप्पल अवकाश पाएपछि आफ्ना छोरासँग अमेरिका गएर बस्न थालेका थिए । अहिले अमेरिकाबाट फर्केर उनी हिसारको मोती बाजारस्थित दिल्लीवाला हलवाइकहाँ पुगे। त्यहाँ पसलका मालिक विनय बंसललाई भने ‘तिम्रा हजुरबुवा शम्भु दयाल बंसललाई मैले १९५४ मा २८ रुपैयाँ तिर्नुपर्ने थियो तर म अचानक सहरबाहिर जानुपर्यो । त्यसपछि म नौसेनामा भर्ती भएँ ।’

उप्पलले भने ‘तपाइँको पसलमा मैले दहीको लस्सीमा पेडा हालेर पिउँथें जसको २८ रुपैयाँ उधारो मैले तिर्नुपर्ने थियो ।’ सेनामा सेवाका क्रममा उप्पलले हिसार आउने मौका पाएनन्। रिटायर भएपछि उनी छोराकहाँ अमेरिका गए। अमेरिकामा उनलाई २ कुरा याद आइरहन्थे । पहिलो २८ रुपैयाँ उधारो तिर्नुपर्ने थियो र दोस्रो हरजीराम हिन्दु हाइस्कुलमा उनी १० कक्षा पास गरेपछि जान पाएका थिएनन् । उनले उधारो तिर्न र स्कुल हेर्नकै लागि अमेरिकाबाट आएको बताए ।

बीएस उप्पलले विनय बंसललाई १० हजार रुपैयाँ दिएपछि उनले लिन अस्वीकार गरे । त्यसपछि उप्पलले आफूमाथि ऋणको बोझ भएकोले आफूलाई ऋणबाट मुक्त गरिदिन आग्रह गरे । आफू अमेरिकाबाट ऋण तिर्नकै लागि आएको बताएर उनले निकै आग्रह गरे पछि अन्ततः निकै मुस्किलले बंसलले पैसा स्वीकार गरे । उप्पल त्यो पनडुब्बीका कमाण्डर थिए जसले भारत पाकिस्तान युद्धमा पाकिस्तानी पनडुब्बी डुबाइदिएर आफ्नो पनडुब्बी र नौसैनिक सुरक्षित ल्याएका थिए। यो बहादुरीको लागि उनलाई नौसेना पुरस्कार दिइ एको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!