बैदेशिक पोष्ट
२०८२ जेष्ठ १०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

भारतीय सेनाप्रमुखलाई पशुपतिनाथको चन्दन, नेपाली ब्राह्मणले गराए अन्तिम संस्कार

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय, समाचार
मंसिर २८, २०७८ ०७;३० बिहान प्रकाशित
भारतीय सेनाप्रमुखलाई पशुपतिनाथको चन्दन, नेपाली ब्राह्मणले गराए अन्तिम संस्कार
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। हेलिकप्टर दुर्घटनामा मृत्यु भएका भारतीय सेनाका चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावतको पार्थिव शरीरलाई अन्तिम संस्कारअघि पशुपतिनाथको चन्दन लेपन गरिएको छ । रावतको शुक्रबार अन्तिम संस्कार गरिएको हो ।

रावतको अन्तिम संस्कारको लागि नेपाली सेनाले समेत तीन स्टार जनरललाई सहभागिताको लागि पठाएको थियो । नेपालबाट तीन स्टार जनरल बालकृष्ण कार्की जनरल रावतको अन्तिम संस्कारका लागि दिल्ली गएका थिए । जनरल कार्कीले जनरल रावतको अन्तिम संस्कारको लागि पशुपतिनाथको चन्दन साथमा लिएर दिल्ली गएका थिए ।

जनरल बिपिन रावतलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि दिइएकोले उनलाई नेपाली सेनाले यति उच्च सम्मान दिएको हो । नेपाल र भारतबीच एक अर्काका सेनापतिलाई मानार्थ महारथीको उपाधि दिने प्रचलन रहँदै आएको छ । जनरल रावत पहिले भारतको स्थल सेना प्रमुख रहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई २०७३ चैत १६ मा नेपाली सेनाको मानार्थ महारथीको उपाधि दिएकी थिइन् ।

जनरल बिपिन रावतको अन्तिम संस्कार समेत नेपाली पण्डितले गराएका छन् । नेपाली पण्डितले हिन्दू परम्पराअनुसार जनरल रावतको अन्तिम संस्कार गराएका हुन् । उल्लेखनीय कुरा के भने रावत स्वयं भारतीय सेनाको गोर्खाली थिए । जनरल रावत भारतीय सेनामा नेपालीले प्रतिनिधित्व गर्ने गोर्खा राइफल्सकै प्रतिनिधि थिए ।

उत्तराखण्डको गढवालमा जन्मिएका रावत भारतीय सेनामा ११ गोर्खा राइफल्सको पाँचौं बटालियनबाट प्रवेश गरेका थिए । गढवाल त्यो क्षेत्र हो जुन एक समय नेपालको थियो । पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरण अभियानका क्रममा गढवाल नेपालको थियो । पछि नेपाल–अंग्रेज युद्धपछि भएको सुगौली सन्धिमा नेपालले यो भूभाग गुमाएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!