बैदेशिक पोष्ट
२०८२ फाल्गुन २९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मालिकले किचकिच गर्दा कर्मचारीको पारो तातेपछि पूरै बिल्डिङ उडाइदिइन्, १५ करोड क्षति

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय, समाचार
मंसिर २९, २०७८ ०८;०२ बिहान प्रकाशित
मालिकले किचकिच गर्दा कर्मचारीको पारो तातेपछि पूरै बिल्डिङ उडाइदिइन्, १५ करोड क्षति
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। आफ्ना मालिकसँग रिसाएकी एक महिला कर्मचारीले आफूले काम गर्ने तेलको गोदाम नै उडाइदिएकी छिन् । उनले लाइटरले एउटा कागजको टुक्रामा आगो लगाएर इन्धन कन्टेनरमा फ्याँकिदिइन् । यसले थाइल्याण्डको नाखोन पाथोम प्रान्तमा रहेको प्रपाकोर्न आयल गोदाममा आगो लाग्यो । यो घटनाले कम्पनीको करोडौंको नोक्सानी भएको छ ।

डेलीमेलका अनुसार ३८ वर्षकी आरोपी महिलाको नाम एन श्रीया हो । उनले एक तेल गोदामलाई यसकारण पूरै जलाइदिइन् किनकि उनी आफ्ना मालिकको दोष लगाउने र तनाव दिने व्यवहारका कारण दिक्क भएकी थिइन् । महिलाले गोदाममा आगो लगाइदिएपछि प्रज्वलनशील यसरी बल्यो कि त्यहाँ भयानक विष्फोट भयो । आगोको मुस्लो देखेर त्यस क्षेत्रमा भागाभाग भयो ।

यो आगो नियन्त्रण गर्नको लागि ४० भन्दा धेरै दमकल परिचालन गर्नुपरेको थियो । आगो नियन्त्रण गर्न आपतकालीन सेवालाई करिब ४ घण्टा लागेको थियो । रिपोर्टका अनुसार गोदाममा रहेका कन्टेनरमा हजारौं ग्यालन तेल थियो । यो घटनाबाट कम्पनीलाई करिब १५ करोड रुपैयाँको नोक्सानी भएको छ । २९ नोभेम्बरमा भएको यो घटनापछि महिला कर्मचारीमाथि कारवाही अगाडि बढाइएको छ ।

पुलिसका अनुसार एन श्रीयालाई गिरफ्तार गरिएको छ र उनले अपराध स्वीकार गरेकी छिन् । आरोपी महिलाका अनुसार उनका मालिकले उनलाई कामको विषयलाई लिएर दिक्क पार्थे । यसबाट हैरान भएर उनले यस्तो कदम उठाएकी हुन् । भीषण आगोमा १० भन्दा धेरै घरहरु क्षतिग्रस्त भएको बताइएको छ । मानवीय क्षति भएको भने जानकारी छैन । पुलिसले कम्पनीका मालिकसँग सोधपुछ गर्दा मालिकले यी महिलाले ९ वर्षदेखि यहाँ काम गरिरहेको बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!