बैदेशिक पोष्ट
२०८२ बैशाख २९, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

विद्युतीय राहदानी जारी गर्न सुरू

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
पुस ६, २०७८ ०९;३३ बिहान प्रकाशित
विद्युतीय राहदानी जारी गर्न सुरू
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

हेटौँडा, पुस ६ गते । जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट विद्युतीय राहदानी जारी गर्न प्रक्रिया सुरु गरिएको छ । विद्युतीय राहदानी जारी गर्न जिल्ला प्रशासन कार्यालयमा आवश्यक पूर्वाधार जडानपश्चात् सोमबारबाट विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्ने कार्य प्रारम्भ भएको हो ।

उपत्यकापछि मकवानपुर, उदयपुरलगायतका केही जिल्लामा विद्युतीय राहदानी जारी गर्ने प्रक्रिया सुरु भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले आइतबारबाट विद्युतीय राहादानीका लागि मकवानपुर जिल्ला छनोट गरी मिति र समय तय गरेका सेवाग्राहीको प्रत्यक्ष दर्ता लिने कार्य सुरु गरिएको जानकारी दिनुभयो । उहाँले अहिले दैनिक १५ जनाको कोटा तोकी प्रत्यक्ष दर्ता गर्ने कार्य प्रारम्भ गरिएकोमा कार्यालयको क्षमताअनुसार र मागअनुसार क्रमशः विद्युतीय राहदानीका लागि कोटा वृद्धि गरिँदै लगिने बताउनुभयो ।

मकवानपुर प्रशासन कार्यालयमा विगतमा दैनिक ४५ देखि ५० जनासम्म राहदानीका लागि दर्ता गराउन आउने गरेको बताउँदै उहाँले भन्नुभयो, विद्युतीय राहदानीका लागि बाहिर फोटो खिचाउनु पर्दैन, जिल्ला प्रशासन कार्यालयमा नै फोटो खिच्ने र औँठा छाप लिने व्यवस्था छ, आफूले अनलाइन भरेको फारामसहित कार्यालयमा आउनुपर्नेछ ।

उहाँले भन्नुभयो, विद्युतीय राहदानीका लागि अनलाइनबाट मिति र समय बुकसँगै राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य छ, पहिले बुक गर्नेको पालो छिटो आउँछ । विद्युतीय राहदानी प्राप्त गर्न पासपोर्ट विभागको वेबसाइटमा गएर अनलाइनमा आवेदन फाराममा राहदानीको प्रकार, राष्ट्रिय परिचयपत्रको नम्बर र आफ्नो व्यक्तिगत विवरण भरेर फाराम बुझाउने स्थान र मिति छनोटसहित तोकिएका कागजात स्क्यान गरी अपलोड गर्नुपर्ने हुन्छ ।

आफूले भरेको फाराम प्रिन्ट गरेर बुक भएको मिति र समयमा सक्कल कागजातसहित प्रत्यक्ष दर्ताका लागि जिल्ला प्रशासन कार्यालय वा आफूले छनोट गरेको कार्यालयमा गएपछि विद्युतीय राहदानीका लागि आवश्यक प्रक्रिया सुरु गर्न सकिने प्रजिअ पाण्डेले बताउनुभयो । उहाँका अनुसार विद्युतीय राहदानीका लागि जिल्ला प्रशासन कार्यालयमा गएर प्रत्यक्ष दर्ता गरेको एक सातादेखि १५ दिनभित्रमा विद्युतीय राहदानी सेवाग्राहीको हातमा पर्नेछ । काठमाडौँस्थित राहदानी विभागबाट गत मङ्सिर १ गतेदेखि विद्युतीय राहदानी जारी गर्ने कार्य सुरु गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!