बैदेशिक पोष्ट
२०८२ फाल्गुन २९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वैदेशिक पढाइको अनुगमन ठप्प

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
पुस ८, २०७८ २०;४५ मध्यान्ह प्रकाशित
वैदेशिक पढाइको अनुगमन ठप्प
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ, पुस ८ गते । विदेशी विश्वविद्यालयको सम्बन्धन लिएर नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शिक्षण संस्थाहरूको अनुगमन छ वर्षदेखि रोकिएको छ । एक पटक अनुगमन गरेर पाँच वर्षका लागि सञ्चालन अनुमति दिएपछि मन्त्रालयले ती संस्थाहरूको प्रभावकारी अनुगमन गर्नसकेको छैन ।

नियमअनुसार सञ्चालन अनुमति नसकिँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुगमन गरेर आगामी वर्षका लागि पढाइ सञ्चालन अनुमति दिने कि नदिने भन्ने निर्णय गर्नुपर्ने थियो तर यस्ता ८५ वटा शिक्षण संस्थाको पाँच वर्षे सञ्चालन अनुमति गत माघमै सकिएको भए पनि नवीकरणका लागि प्रक्रिया अघि बढेको छैन ।

समयमै अनुगमन नहुँदा यी संस्थाहरूको शैक्षिक, भौतिक, प्रशासनिक, आर्थिकलगायतको अवस्था कस्तो छ भन्ने जानकारी मन्त्रालयले राख्न सकेको छैन । मन्त्रालयबाट अनुगमन नभएपछि यी शिक्षण संस्थाले नवीकरण नगरी पढाइ सञ्चालन गरिरहेका छन् । सञ्चालन अवधि सकिएपछि उनीहरूले नवीकरणका लागि गत वर्ष नै मन्त्रालयमा निवेदन दिएका थिए तर मन्त्रालयले अहिलेसम्म अनुगमन गरेको छैन ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार कोरोना सङ्क्रमण त्रासका कारण ती शिक्षण संस्थाको अनुगमन गर्न नसकिएको हो । उहाँले भन्नुभयो, “अब छिट्टै अनुगमन गर्छौं र नवीकरण प्रक्रिया अघि बढाउँछौँ ।”

प्रतिवेदन बुझाउन निर्देशन
नवीकरणको पर्खाइमा रहेका शिक्षण संस्थाको अनुगमन गरेर १५ दिनभित्र प्रतिवेदन तयार गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मन्त्रालयका अधिकारीलाई निर्देशन दिनुभएको छ । मन्त्रालयमा मङ्गलबार बसेको उच्चस्तरीय मूल्याङ्कन तथा अनुगमन समितिको बैठकबाट पाँच सदस्यीय समिति गठन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

बैठकबारे मन्त्रालयका प्रवक्ता दीपक शर्माले भन्नुभयो, “सञ्चालन अनुमति पाएका विदेशी शिक्षण संस्थाहरूको स्थलगत निरीक्षण गरी ठोस रायसहित समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउँछ ।” विज्ञहरूको टोलीले निरीक्षण गरी रायको आधारमा नवीकरण हुने वा नहुने निर्णय गरिने पनि उहाँले जानकारी दिनुभयो ।

अनुगमनको क्रममा कुनै संस्था नवीकरण गर्न योग्य देखिएन भने त्यहाँ अध्ययनरत विद्यार्थीको व्यवस्थापन गरेर मात्रै सञ्चालन बन्द गरिने पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!