बैदेशिक पोष्ट
२०८२ जेष्ठ ४, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

संसारकै गरिबमध्येको एक देश अफगानिस्तानमा १० खर्ब डलर बराबरको खजाना !

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय, समाचार
पुस १०, २०७८ १२;३८ मध्यान्ह प्रकाशित
संसारकै गरिबमध्येको एक देश अफगानिस्तानमा १० खर्ब डलर बराबरको खजाना !
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। अफगानिस्तानमा हत्या, हिंसा, आतंक र तालिबान मात्रै छैन । संसारकै सबैभन्दा गरिब देशहरुमा गणना हुने यो देश अकूत खजानाको पनि मालिक हो । अफगानिस्तानको खानी तथा पेट्रोलियम मन्त्रालयको एक रिपोर्टअनुसार उनीहरुको देशमा १ ट्रिलियन डलर अर्थात १ हजार २ सय ८ खर्ब नेपाली रुपैयाँ बराबरको खजाना छ । यो नेपालको चालु आर्थिक वर्षको बजेटको हिसाबले नेपालको ७५ वर्षको बजेटभन्दा धेरै हो ।

रिपोर्टका अनुसार ३ करोड ८० लाख जनसंख्या भएको यो देशमा २ अर्ब २० करोड टन लौह अयस्क, १ अर्ब ३० करोड टन मार्बल र १ अर्ब ४० करोड टन दुर्लभ धातु छ । अफगानिस्तानमा खनिज र धातुहरुको स्रोतको अध्ययन गर्ने जियोलोजिस्ट स्कट मन्टगोमेरीका अनुसार यो देशमा यदि ७ देखि १० वर्षसम्म ठूलो परिमाणमा खनिजको उत्खननको काम गर्ने हो भने यो देशको आर्थिक स्थिति निकै सुधार हुन सक्छ । तर, यहाँ सुरक्षाको कमी, कमजोर कानुन र भ्रष्टाचारका कारण यो देशको विमास र उत्खनन क्षेत्रको विस्तारको सम्भावना कम छ ।

सन् १९६० देखि ७० को बीचमा सोभियत संघ र पूर्वी युरोपेली देशहरुले मिलेर यो देशको भौगर्भिक स्रोतको सर्वेक्षण गरेका थिए । तर, दशकौंदेखि चलिरहेको गृहयुद्ध र आतंकवादका कारण अफगानिस्तानको खजाना जमिनभित्र नै गाडिएको छ । सन् २०१० मा युनाइटेड स्टेट्स जियोलोजिकल सर्वे (युएसजीएस) र अफगानिस्तान जियोलोजिक सर्वे (एजीएस)ले मिलेर ३४ राज्यमा २४ स्थान पत्ता लगाएका थिए जहाँ प्राकृतिक संसाधनको अकूत भण्डार छ । त्यतिबेला थाहा भएको थियो कि यो देशमा १ ट्रिलियन डलरको प्राकृतिक सम्पदा छ ।

अल जजीरामा प्रकाशित रिपोर्टका अनुसार हालै सार्वजनिक यो अध्ययनमा अफगानिस्तानमा १५ करोड ३९ लाख किलो लेड जिंग, १० करोड किलो सेलेसटाइट र २६९८ किलो सुन छ । अफगानिस्तानमा सबैभन्दा धेरै लौह अयस्क छ । २ अर्ब २२ करोड टन लौह अयस्क अर्थात फलामबाट फ्रान्सको पेरिसमा रहेको एफिल टावरजत्रा २ लाखवटा टावर निर्माण गर्न सकिन्छ । १८८९ मा बनेको १ हजार ६३ फिट अग्लो एफिल टावर बनाउन ७३ लाख किलो फलाम लागेको थियो ।

यसका अलावा अफगानिस्तानको बडकशान र कान्दाहार प्रान्तमा आल्मुनियमको भण्डार छ । यहाँ १८३ मिलियन टन आल्मुनियम छ । यो विश्वमा दोस्रो सबैभन्दा धेरै प्रयोग गरिने धातु हो । यो यति धेरै छ कि यसबाट ५ खर्ब वटा म्याकबुक कम्प्युटर केस बनाउन सकिन्छ । अफगानिस्तानमा २६९८ किलो सुनको भण्डार छ । यो बडकशानदेखि ताखर र गजनी देखि जाबुलसम्म फैलिएको छ । यहाँको सुनबाट ८ ग्रामका ३ लाख सुनका सिक्का बनाउन सकिन्छ । अफगानिस्तानमा १२.४ मिलियन टन तामा छ ।

अफगानिस्तान विश्वमै आठौं सबैभन्दा धेरै पहाड भएको देश हो । यहाँ हिन्दकुश हिमालय रेन्ज छ जसका कारण देशका कैयौं भागमा जान निकै कठिन छ । तर, यहाँ मार्बल, चुनढुंगा र स्याण्डस्टोनको मात्रा निकै धेरै छ । अफगानिस्तानमा १.३ बिलियन टन मार्बल छ । लाइमस्टोन र स्याण्डस्टोनको मात्रा पनि निकै धेरै छ । लाइमस्टोनको प्रयोग सिमेन्ट बनाउन गरिन्छ । यसका अलावा टुथपेस्ट र पेन्ट बनाउन पनि यसको प्रयोग गरिन्छ ।

बडकशान, हेरात र बाघलान प्रान्तमा ५०३ मिलियन टन लाइमस्टोन छ । ६ लाख ५० हजार टन स्याण्डस्टोन छ । यसबाहेक अफगानिस्तानमा औद्योगिक खनिजको भण्डार छ । यहाँ १.४ बिलियन टन रेयर अर्थ मेटल अर्थात दुर्लभ धातु छ । यसमा ल्यापिस लाजुली, पन्ना र मणिक पनि छन् । सबैभन्दा धेरै १५२ मिलियन टन बेराइट छ । यो तेल र ग्यास उद्योगमा ड्रिलिङमा उपयोग गरिन्छ । यसबाहेक यी दुर्लभ खनिज पदार्थहरु इलेक्ट्रोनिक सामानदेखि आणविक हतियारहरुमा प्रयोग गरिन्छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!