बैदेशिक पोष्ट
२०८२ माघ २७, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

लाइभ च्याट गर्ने, अन्तरवार्ता दिने गर्न थालेपछि राष्ट्रपतिको कुकुर चर्चामा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय, समाचार
पुस १०, २०७८ १३;२८ मध्यान्ह प्रकाशित
लाइभ च्याट गर्ने, अन्तरवार्ता दिने गर्न थालेपछि राष्ट्रपतिको कुकुर चर्चामा
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। देशका राष्ट्रपतिको चर्चा त देश विदेशमा हुने गर्छ । तर, कहिलेकाहीँ यस्तो भइदिन्छ कि राष्ट्रपति मात्रै होइन उनका कुकुरको पनि चर्चा चुलिन्छ । १९ डिसेम्बरमा ३५ वर्षको उमेरमै चिलिका राष्ट्रपतिमा निर्वाचित भएका ग्याब्रियल बोरिकको कुकुरको पनि चर्चा चुलिएको छ । ३५ वर्षकै उमेरमा देशको सर्वोच्च पदमा निर्वाचित भएका बोरिकको त चर्चा विश्वभरी भयो नै उनको कुकुरको पनि धेरै चर्चा भइरहेको छ ।

चिनिमा बामपन्थी नेताको नयाँ अनुहारको रुपमा अगाडि आएका बोरिकले आफ्नो कुकुर ब्राउनीको इन्स्टाग्राम अकाउन्ट खोलिदिएका छन् । डेलीमेलका अनुसार इन्स्टाग्राम अकाउन्ट खोलेको केही दिनमै बोरिकको कुकुर ब्राउनी सोसल मिडिया स्टार बनिसकेको छ । समाचारका अनुसार चिलिका राष्ट्रपति बोरिकको कुकुर ब्राउनीले अर्जेन्टिनाका राष्ट्रपतिको कुकुरसँग च्याट पनि गरेको छ । जसको पोस्ट सामाजिक संजालमा भाइरल छ ।

ब्राउनीले अर्जेन्टिनाका राष्ट्रपतिको कुकुर डिलानसँग कुरा गरेको छ । त्यसपछि डिलानले आफ्नो पोस्टमा लेखेको छ ‘हामी आपसमा कुरा गरेर यो संसारलाई अझै राम्रो बनाउनेछौं ।’ डिलानले ब्राउनीलाई बधाइ पनि दिएको छ । बोरिकले आफ्नो कुकुरको यन्स्टाग्राम अकाउन्ट ठिक त्यही दिन बनाएका थिए जुन दिन उनले चुनाव जितेका थिए । अकाउन्ट बनाएको केही दिनमै ब्राउनीका ३ लाखभन्दा धेरै फलोअर भइसकेका छन् ।

ब्राउनीका फलोअर अर्जेन्टिनाका राष्ट्रपतिको कुकुरका फलोअर भन्दा धेरै छन् । एउटा फोटोमा त ब्राउनी चिलीको मर्निङ शोमा अन्तरवार्ता दिइरहेको देखिएको छ । अन्तरवार्ता दिने, च्याट गर्ने गर्न थालेपछि यो कुकुरको चर्चा चुलिएको छ । चिलीका नवनिर्वाचित राष्ट्रपति बोरिक २०१४ मा सांसद निर्वाचित भएका थिए । विद्यार्थी नेता बोरिकले त्यतिबेला उच्च शिक्षाका विषयमा प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!