बैदेशिक पोष्ट
२०८२ माघ ३, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

छोराछोरीलाई कारबाहिर उभ्याएर कारभित्र प्रेमीसँग यौन सम्बन्ध ! बच्चाहरुले झ्यालबाट हेरे

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
पुस ११, २०७८ ०९;०३ बिहान प्रकाशित
छोराछोरीलाई कारबाहिर उभ्याएर कारभित्र प्रेमीसँग यौन सम्बन्ध ! बच्चाहरुले झ्यालबाट हेरे
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। एउटी महिलाले प्रेमीसँग शारीरिक सम्बन्ध बनाउनको लागि आफ्ना २ साना छोराछोरीलाई कारबाहिर उभ्याइन् । आफूले कारभित्र ब्वायफ्रेण्डसँग रोमान्स गर्न थालिन् । घटना अर्जेन्टिनाको ला प्लाटास्थित पेरेयरा इराओला पार्कको हो ।

एल लिटोरलको एक रिपोर्टअनुसार महिलाले छोराछोरीलाई कारबाहिर पर्खिन भनिन् । त्यसपछि कारका ढोका बन्द गरेर ब्वायफ्रेण्डसँग रोमान्स गर्न थालिन् । यो घटनाको एउटा भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा कारबाहिर ५ वर्षकी बालिका आफ्ना २ वर्षका भाइसँग उभिएकी छिन् । बालबालिकाले कारभित्र हेर्ने कोसिस गरिरहेका छन् । यस क्रममा बालबालिकाहरु अचम्मित र चिन्तित देखिएका छन् ।

Bajaron a sus hijos del auto para tener relaciones y fueron detenidos por abandono de persona • Ocurrió en el Parque Pereyra. Los menores tienen 2 y 5 años. pic.twitter.com/1f8DkcUePl

— Jenny Di Serio (@jennydiserio) December 17, 2021

प्रत्यक्षदर्शीका अनुसार बालबालिकाले भित्र हेर्दै आमासँग भित्र आउन दिन भनिरहेका थिए । उनीहरुकी आमाले भने छोराछोरीलाई बेवास्ता गरिरहेकी थिइन् । यस क्रममा बालबालिकाले कारको ढोका खोल्ने कोसिस पनि गरे तर खोल्न सकेनन् किनकि ढोका भित्रबाट लक थियो । त्यही बेला त्यहाँ पुलिस पुग्यो । पुलिसले महिला र उनका प्रेमीलाई पक्राउ गरेको छ ।

पुलिसले पछि मात्र ती पुरुष बालबालिकाको पिता नभएको थाहा पाएको थियो । सोधपुछमा महिलाले ती पुरुषसँग आफ्नो केही दिन पहिले मात्र भेट भएको बताइन् । अभियोजक ग्याब्रिएला मातेओले यो घटनामा महिलाको पत्तिकै ती पुरुषको पनि गल्ती भएको बताइन् । यी दुईमाथि बच्चाहरुसँग गलत व्यवहार र यौन शोषण जस्ता अभियोग लगाउन सकिनेछ । अभियोजकले बच्चाहरुलाई केयर सेन्टरमा राखेका छन् । पुलिसले घटनाको थप जाँच गरिरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!