बैदेशिक पोष्ट
२०८२ माघ २७, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कुलमानलाई प्रश्न : किन बारम्बार गइरहन्छ बत्ति ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
पुस १२, २०७८ १६;३९ मध्यान्ह प्रकाशित
कुलमानको निर्देशन : बत्ती जाने गुनासो सुन्नु नपरोस्, ग्राहकका माग तत्कालै पूरा गर्नू
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । जाडोयामसँगै अहिले बारम्बार बत्ति गइरहने समस्या देखिएको छ । छिनछिनमा बत्ती जाँदा धेरै उपभोक्ताले नेपाल विद्युत प्राधिकरणसँग गुनासो गरिरहेका छन् ।

आखिर किन बारम्बार गइरहन्छ त बत्ति ? यो प्रश्न हामीले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सोधेका थियौं । उनले पछिल्लो समय विद्युतको माग बढ्दै गएकाले बिजुली काटिने समस्या आएको जवाफ दिए ।

‘माग बढ्नु राम्रो कुरा हो । एकैछिन बत्ति गयो भन्दैमा लोडसेडिङ गरायो भनेर आत्तिने भन्ने कुरा होइन । माग धान्न नसकेर भन्दा पनि प्राविधिक समस्याका कारण बत्ति बारम्बार गइरहेको हो, यसको सामाधानका लागि हामी काम गर्दैछौं,’ उनले भने ।

उनका अनुसार प्राधिकरणले हरेक क्षेत्रमा कम्तिमा एउटा ट्रान्सफर्मर राखेकाे छ ।

‘यदि ट्रान्सफर्मर १०० केभीको छ र २०० केभीको लोड आयो भने सो ट्रास्फर्मरले धान्न सक्दैन र बत्ति जान्छ । यसको समाधानका लागि कि त ट्रान्सफर्मर परिवर्तन गर्नुपर्छ, अथवा त्यसैको नजिक अर्को थप्नुपर्छ,’ उनले भने । तर उपभोक्ताले आफ्नो घर नजिक ट्रान्सफर्मर राख्न नदिँदा अर्को चुनौती थपिएको उनकाे गुनासाे छ ।

‘कसैले पनि आफ्नो घर नजिक ट्रान्सफर्मर राख्न वा पोल गाड्न दिँदैनन् । अनि बत्तिचाहिँ सबैलाई चाहिन्छ । यस्तो कुरामा उपभोक्ताहरूले पनि हामीलाई सहयोग गर्नुपर्छ,’ उनले भने ।

काठमाडौंमा नै जाडो महिनामा एउटा क्षेत्रमा १० जनाले हिटर बाल्यो वा एसी चलायो भने विद्युतको माग ह्वात्तै बढ्ने बताउँदै उनले यसका लागि ट्रान्सफर्मर परिवर्तन नै विकल्प हुने धारणा राखे ।

‘अबको तीन/चार वर्षमा थप ५००० देखि ६००० मेगावाट विद्युत उत्पादन हुँदैछ । माग बढ्नु राम्रो कुरा हो । यसपाली पनि ३०० देखि ४०० मेगावाट माग बढेको छ । हिजो हामी १८ घण्टा लोडसेडिङ पनि भोगेकै हो । तर आज एकछिन बत्ति गएकोमा आत्तिएर बस्छौं, जुन आवश्यक छैन,’ उनले थपे ।

यसरी कहिलेकाहिँ बत्ति जाँदा प्राधिकरणलाई आलोचना गरेकाेप्रति उनले भने, ‘उपभोक्ताले अहिले नै नेपालको व्यवस्था युरोपको जस्तो खोजेर हुँदैन, प्राधिकरण यसमा काम गरिरहेको छ र चाँडै नै समस्याकाे समाधान हुन्छ ।’

‘हामीसँग पैसामात्र भएर हुँदैन । हामीले प्रक्रियामा गएर उपकरणहरू ल्याउनुपर्छ । ठाउँ-ठाउँमा सबस्टेशनहरू थप्नुपर्छ । लाइन बनाउनुपर्छ । त्याे भनेकाे एकैपटक हुने हाेइन । दीर्घकालीन उपायका लागि हामीले काम गरिरहेका छौं,’ उनले भने ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!