बैदेशिक पोष्ट
२०८२ साउन ३, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

प्रेमिकालाई बिर्सेर पनि नभन्नुहोस् यी कुरा, नभए तुरुन्तै टुट्न सक्छ सम्बन्ध

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
पुस १३, २०७८ १४;०४ मध्यान्ह प्रकाशित
प्रेमिकालाई बिर्सेर पनि नभन्नुहोस् यी कुरा, नभए तुरुन्तै टुट्न सक्छ सम्बन्ध
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

लभ, रिलेशन, डेटिङ – यी सबैको हरेकको जीवनमा निकै महत्व हुन्छ । कुनै जोडी सम्बन्धमा आएपछि प्रेमिल समयलाई निकै सुन्दर तरिकाले बाँच्ने गर्दछन् । फोनमा कुरा गर्नु, च्याट गर्नु, सँगै घुम्नु, एक अर्कासँग समय बिताउनु, डेटमा जानु, यस्ता थुप्रै कुरा हुन् जसका कारण तपाईंको सम्बन्ध बलियो हुन्छ ।

तर समय बित्दै जाँदा कोही जोडीबीच मनमुटाव पनि सुरु हुन थाल्छ । सम्बन्धमा स–साना झगडा हुनुलाई ठूलो कुरा मान्नु हुँदैन तर थुप्रै पटक झगडा यति बढ्ने गर्छ कि कतिको त ब्रेकअप नै हुने गर्छ ।

थुप्रै पटक प्रेमीले मजाकमा झगडाका बेला प्रेमिकालाई यस्ता कुरा भनिदिन्छन् कि यसले उनको चित्त दुख्छ र यो नै सम्बन्ध टुट्ने प्रमुख कारक हुनसक्छ । त्यसैले हामीले यस्ता केही कुरा बताउँदैछौं जुन प्रेमिकालाई भन्नु हुँदैन ।

१. स्क्रिनसट पठाऊ भन्नुः
‘स्क्रिनसट पठाऊ’ यो कुरा आजको समयमा धेरै नै भनिन्छ होला । जब प्रेमिकाको फोन व्यस्त हुन्छ तब प्रेमीले आफ्नी प्रेमिकालाई स्क्रिनसट पठाउन भन्छन् । यदि तपाईं पनि यस्तै गर्नुहुन्छ भने सावधान हुन आवश्यक छ ।

महिलाको पनि आफ्नो नीजि जीवन हुन्छ, उनका पनि साथी हुन्छन्, परिवार हुन्छन् जोसँग उनी कुरा गर्न सक्छिन् । उनको मोबाइल व्यस्त हुँदा यदि उनलाई तपाईं बारम्बार स्क्रिनसट पठाउन भन्नुहुन्छ भने उनलाई लाग्छ कि तपाईंले उनीमाथि विश्वास गर्नुहुन्नँ र यसैकारण सम्बन्ध टुट्न पनि सक्छ ।

२. एक्ससँग तुलनाः
पुरुषहरु यस्ता गल्ती गर्ने नै गर्छन् । उनीहरुले कुनै न कुनै बेला आफ्नी प्रेमिकाको एक्ससँग तुलना गर्छन् । भलै तपाईं यो कुरा मजाकमा भनिरहनु भएको हुनसक्छ तर यो कुराले तपाईंको पार्टनरलाई निकै समस्यामा पारिरहेको हुन्छ ।त्यसैले कहिले पनि प्रेमिकाको तुलनामा एक्ससँग नगर्नुहोस् । यदि तपाईं यस्तो गर्नुहुन्छ भने तपाईंको सम्बन्ध टुट्नबाट कसैले पनि बचाउन सक्दैन ।

३. तिम्रो तौल बढेको छः
प्रेमिकाले सधैं उनको पार्टनरले उनको तारिफ गरोस् र राम्रो कुरा भनोस् भन्ने चाहना राखेकी हुन्छिन् । युवती तथा महिला आफ्नो स्वास्थ्य र फिटनेसमा धेरै नै ध्यान दिन्छन् । तर कतिपटक गलत जीवनशैली र स्वास्थ्य स्थितिका कारण उनीहरुको तौल बढ्ने गर्छ । यदि तपाईं आफ्नी प्रेमिकाको बढ्दो तौलको विषयमा प्रतिक्रिया दिनुहुन्छ र मजाक उडाउनुहुन्छ भने निश्चित रुपमा उनी दुःखी हुनेछिन् ।

यदि तपाईं उनलाई उनको बढिरहेको तौलबारे अवगत गराउन चाहनुहुन्छ भने राम्रोसँग कुरा गर्नुहोस् र उनको स्वास्थ्यबारे कुरा गर्नुहोस् ।

४. परिवारको सदस्यको मजाक उडाउनुः
प्रेमी–प्रेमिकाबीच मजाक मस्ती चलिरहेको हुन्छ । यसले सम्बन्ध स्वस्थ पनि बनाउँछ , तर तपाईंले मजाक गर्दागर्दै प्रेमिकाको परिवारका सदस्यको मजाक उडाउनुहुन्छ वा गलत शब्द बोल्नुहुन्छ भने प्रेमिका रिसाउनबाट कसैले पनि जोगाउन सक्दैन । त्यसैले कहिल्यै पनि कसैको परिवारका सदस्यबारे गलत नबोल्नुहोस्, न त मजाक नै उडाउनुहोस् ।

५. गल्तीबारे बारम्बार भनिरहनुः
हरेक व्यक्तिमा कमी हुन्छ । यसमा कुनै नौलो कुरा होइन कि तपाईंका साथै, तपाईंकी प्रेमिकामा पनि केही कमी हुनेछ । तर तपाईं बारम्बार ती कमीबारे कुरा गरिरहनुहुन्छ भने निश्चित रुपमा उनी दुःखी हुनेछिन् । तपाईंको नजिकको व्यक्तिलाई प्रेमले सम्झाउनु अलग कुरा हो र बारम्बार एउटै कुरामा टोकिरहनु अर्को कुरा हो । यदि तपाईं पनि यस्तो गर्नुहुन्छ भने तपाईंकी प्रेमिकाले सहन सक्दिनन् र उनलाई लाग्छ कि उनी तपाईंको लायक छैनन् । यसैकारण सम्बन्ध तोडिन पनि सक्छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!