बैदेशिक पोष्ट
२०८२ जेष्ठ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

जब भारतका मुस्लिम महिलालाई ‘बिक्री’मा राखियो…!

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय, समाचार
पुस १९, २०७८ १८;४० मध्यान्ह प्रकाशित
जब भारतका मुस्लिम महिलालाई ‘बिक्री’मा राखियो…!
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । जनवरी १ को दिनमा जब भारत प्रशासित कस्मिरकी पत्रकार कुरातुलैन रैबारले एकाबिहानै एक अनलाइन एपमा आफ्नो तस्बिर देखिन् छांगा खसेजस्तै भइन् । सो एपमा अनुमति बिना लिइएको उनको तस्बिर पोस्ट गर्दै रैबारलाई विक्रीको लागि राखिएको थियो । बिक्रीको लागि राखिएको उक्त अनलाइनमा सूचीमा उनीमात्र एक्ली थिइनन् ।

‘बुल्ली बाइ’ अफ दी डे शीर्षकसहित बिक्रीको लागि राखिएको उक्त सूचीमा सयभन्दा बढी मुस्लिम महिलाको तस्बिर राखिएको थियो जसमा अभिनेत्री सवाना आजमी, दिल्ली उच्च अदालतका न्यायाधीशकी पत्नी, केही पत्रकारहरु, अभियन्ता र राजनीतिज्ञ समावेश थिए ।

बेपत्ता पारिएकी विद्यार्थीकी ६५ वर्षिय आमा फतिमा नफिसदेखि नोबेल पुरस्कार विजेता पाकिस्तानी अभियन्ता मलाल युसुफजाइलाई समेत उक्त एपमा बाँकी राखिएको थिएन ।

बुल्ली र सुल्लीजस्ता दुई शब्दहरु मुस्लिम समुदायमा महिलालाई प्रयोग गरिने तल्लो स्तरका सम्बोधन हुन् । तर, यसपटक बुल्ली बाइभन्दै पञ्जावी शब्द प्रयोग गरिएको देखियो ।

गत वर्षको जुलाइमा सुल्ली डिल्स भनिने बिक्रीमा मुस्लिम महिलालाई कसरी राखियो भन्नेबारे रिपोर्टिङ गरेकी पत्रकार रैबारले एपमा आफ्नो नाम र तस्बिर देख्दा आफू स्तब्ध भएको बताइन् । ‘जब मैले एपमा आफ्नो फोटो देखेँ तब मेरो घाँटी थिचिएको महसुस भयो । मेरो काँधमा असह्य महसुस भयो र मैले बेइज्जतीको अनुभव गरेँ’ उनले भनिन् ।
तर, त्यहाँ वास्तविकरुपमा महिलालाई बिक्रीको लागि भने राखिएको थिएन । माइक्रोसफ्ट कम्पनीको सफ्टवेयर साइट गिटहबबाट आवेदन आह्वान गरिएको थियो । पत्रकार रैबार मात्र होइन, सूचीमा सामेल भएका अन्य महिलाले पनि सामाजिक संजालमा स्तब्धता व्यक्त गरेका छन् । अलजजिरा

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!