बैदेशिक पोष्ट
२०८२ फाल्गुन २५, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

यौन सम्बन्धपछि बलात्कार केस हाल्दै लाखौं असुली, एक वर्षमा दर्जनौं युवक लुट्ने युवती पक्राउ

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
पुस २०, २०७८ १४;४९ मध्यान्ह प्रकाशित
यौन सम्बन्धपछि बलात्कार केस हाल्दै लाखौं असुली, एक वर्षमा दर्जनौं युवक लुट्ने युवती पक्राउ
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। युवकहरुलाई पहिले आफैंले प्रेम सम्बन्धमा फसाएर सहमतिमै शारीरिक सम्बन्धपछि बलात्कारको कस हालेर पैसा असुल्ने एक युवती पक्राउ परेकी छिन् । यी ‘असुली गर्ल’ युवतीले पहिले डेटिङ एपको माध्यमबाट नौजवान युवकहरुलाई प्रेमजालमा फसाउँथिन् । त्यसपछि उनीहरुसँग शारीरिक सम्बन्ध राख्थिन् । सम्बन्धपछि ती युवकलाई ब्ल्याकमेल गरेर पैसा असुल्ने खेल सुरु हुन्थ्यो । उनले यी युवकहरुविरुद्ध पुलिसमा बलात्कारको केस हालिदिने धम्की दिएर लाखौं असुल्थिन् ।

यी युवती दिल्लीसँग जोडिएको गुरुग्रामबाट पक्राउ परेकी हुन् । एसीपी क्राइमका अनुसार न्यू कोलोनी पुलिसले यी २० वर्षकी युवतीलाई पक्राउ गरेर ब्ल्याकमेलिङ गरेर असुलीको नेक्सेसको भण्डाफोर गरेको हो । यो पूरै खेलमा पक्राउ परेकी युवतीकी आमा र उनका एक साथी पनि संलग्न थिए । पुलिसले यो विषयमा थप अनुसन्धान गरिरहेको छ । गुरुग्रामका एसीपी क्राइम प्रितपाल सिंहले यो जानकारी दिएको भारतीय मिडियाले जनाएका छन् ।

युवतीले फसाएका एक पीडितका अनुसार गएको २० अगष्टमा उनले डेटिङ एपमार्फत युवतीलाई भेटेका थिए । युवतीले पहिले त उनीसँग शारीरिक सम्बन्ध राखिन् त्यसपछि २३ अगष्टसम्म बाध्यतावश ती युवतीसँग बिहे पनि गर्नुपर्यो । पुलिसका अनुसार कहानी यहीँ रोकिएन । युवतीले केही अरु युवकलाई पनि यसैगरी फसाएर उनीहरुसँग पनि शारीरिक सम्बनध बनाइन् । त्यसपछि उनीहरुलाई ब्ल्याकमेल गरेर पैसा असुलिन् । यसरी युवतीले लाखौं रुपैयाँ असुलिसकेकी थिइन् ।

पुलिस रेकर्डअनुसार आरोपी युवतीले १ वर्षमा कूल ७ युवक विरुद्ध राजेन्द्रा पार्क, न्यू कोलोनी, थाना सहर, थाना सदर, सेक्टर १०, सिभिल लाइन्स, डिएलएफ फेज १ र साइबर क्राइम गरी ७ फरक फरक पुलिस स्टेशनमा बलात्कारको केस समेत दर्ता गराइसकेकी थिइन् । यीमध्ये २ केस पुलिस जाँचमा झुटा पाइएका छन् ।

उनले १५ महिनामा ८ जनाविरुद्ध बलात्कारको केस दर्ता गराएकी छिन् । केस नै दर्ता नगरी युवतीले अन्य थुप्रै युवकलाई लुटेको हुन सक्ने आशंकामा अनुसन्धान जारी छ । पुलिसका अनुसार केस नै दर्ता नगरिएका पीडितहरु समेत खोज्दा युवतीले लुटेका युवकको संख्या दर्जनौं हुन सक्छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!