बैदेशिक पोष्ट
२०८२ फाल्गुन ५, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बैंकले झुक्किएर हजारौं खातामा २१ अर्ब पठायो, प्रतिस्पर्धी बैंकमा गएपछि फिर्ता लिन समस्या

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय, समाचार
पुस २०, २०७८ १५;१८ मध्यान्ह प्रकाशित
बैंकले झुक्किएर हजारौं खातामा २१ अर्ब पठायो, प्रतिस्पर्धी बैंकमा गएपछि फिर्ता लिन समस्या
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। बेलायतको एक बैंकले झुक्किएर हजारौं खातामा कूल १३० मिलियन पाउण्ड (करिब २१ अर्ब नेपाली रुपैयाँ) पठाएको छ । बेलायतको सान्ट्याण्डर बैंकले २५ डिसेम्बरमा क्रिसमसका दिन झुक्किएर ७५ हजार वटा फरक फरक खातामा यो रकम पठाएको हो । यो रकम बैंकका २ हजार खाताबाट पठाइएको छ ।

अब बैंकको अगाडि यो पैसा कसरी फिर्ता पाउने भन्ने ठूलो समस्या बनेको छ । द गार्डियनका अनुसार सान्ट्याण्डरले यो पैसा जुन खाताहरुमा पठाएको छ ती खाताहरु बारक्लेज, एचएसबीसी, न्याटवेस्ट, कोअपरेटिभ बैंक र भर्जिन मनी जस्ता उसकै प्रतिस्पर्धी बैंकहरुका खाताहरु हुन् । प्रतिस्पर्धी बैंकका खाताहरुमा गएकोले बैंकको लागि यो पैसा कसरी फिर्ता लिने भन्ने समस्या छ ।

खासमा यो रकम बैंकको नियमित कारोबार नै थियो र त्यो पैसा ती खातामा जानुपर्ने नै थियो । तर, गडबडी कहाँ भइदियो भने बैंकले एक पटक गर्नुपर्ने कारोबार झुक्किएर दुई पटक गरिदियो । अर्थात जुन खातामा जति पैसा जानुपर्ने थियो त्यसको ठिक दोब्बर पैसा गयो र जुन खाताबाट यो पैसा जानुपर्ने थियो त्यहाँबाट पनि दुई गुणा पैसा घट्यो ।

रिपोर्टका अनुसार बैंकको अगाडि यो पनि समस्या छ कि यो कारोबार क्रिसमसको दिन भएको छ । त्यसैले मानिसहरुले क्रिसमसका क्रममा यो पैसा खर्च गरिसकेको हुन सक्ने र पैसा फिर्ता नआउने डर छ । प्रतिस्पर्धी बैंकहरुले यो पैसा फिर्ता गर्न सकिने बताएका छन् तर यदि ग्राहकले यो पैसा निकालेर खर्च गरिसकेको अवस्थामा ग्राहकलाई पैसा फिर्ता गर्न दबाब दिँदा ग्राहक भड्किन सक्ने उनीहरुलाई डर छ । अब सान्ट्याण्डर बैंक आफैं सबै ग्राहककहाँ गएर पैसा फिर्ता माग्न सक्ने विकल्प पनि छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!