बैदेशिक पोष्ट
२०८२ माघ २५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आमाका हत्यारासँग छोरीले गरिन् मित्रता, कारण थाहा पाउँदा आँसु आउँछ

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय, समाचार
पुस २४, २०७८ ०७;५७ बिहान प्रकाशित
आमाका हत्यारासँग छोरीले गरिन् मित्रता, कारण थाहा पाउँदा आँसु आउँछ
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। अमेरिकामा एक महिलाले आफ्नी आमाका हत्यारासँग मित्रता गरिन् । यी हत्याराको नाम रिचर्ड कोट्रिघम हो जो एक सिरियल किलर थिए । उनले न्यू जर्सीमा करिब १ दर्जन मानिसहरुको हत्या गरेका थिए । अहिले उनी जेलमा सजाय काटिरहेका छन् ।

जेलमै रिचर्डसँग जेविफर विस नामकी एक महिलाले मित्रता गरिन् । जेनिफर जेलमा रिचर्डलाई भेट्न गइरहन्छिन् । जेनिफरकी आमा दिदेह गुडारजीको हत्या रिचर्डले नै गरेका थिए । यस्तोमा जेनिफरले आफ्नी आमाका हत्यारा रिचर्ड कोर्टिघमसँग मित्रता किन गरिन् ?

डेलीस्टारको रिपोर्टअनुसार जेनिफरकी आमा गुडारजीलाई सिरियल किलर रिचर्डले पहिले निकै प्रताडित गरेका थिए । त्यसपछि उनको टाउको काटिदिए र शवलाई पनि जलाइदिएका थिए । यसका बावजुद जेनिफरले उनीसँग मित्रता गरिन् किनकि उनी रिचर्डसँगबाट आफ्नी आमाबाहेक अन्य पीडितहरुको बारेमा पनि जान्न चाहन्थिन् ।

रिपोर्टका अनुसार जेनिफरले अन्य पीडितहरुको बारेमा पत्ता लगाउनको लागि रिचर्डसँग अपत्याशित मित्रता गरेकी हुन् । खासमा गुडारजी ती दुई महिलामध्ये एक थिइन् जसलाई डिसेम्बर १९७९ मा न्यूयोर्क सहरको एक होटलको कोठामा सिरियल किलर रिचर्ड कोर्टिघमले मारेका थिए । रिचर्डले गुडारजी र उनको साथमा अर्की १६ वर्षकी एक अज्ञात किशोरीको टाउको र हात काटेका थिए । उनले भाग्दा काटिएका हात र टाउको आफ्नो साथमै लिएर गएका थिए ।

रिचर्ड कोटिंघम करिब ९ महिला र किशोरीहरुको हत्या आरोपमा दोषी ठहरिएर न्यू जर्सीको जेलमा छन् । उनी अहिले धेरै बुढो भइसकेका छन् । तर, उनले गुडारजीकी छोरी जेनिफरको रुपमा एक साथी पाएका छन् । जेनिफर भन्छिन् ‘म मेरी आमाको लागि र अन्य पीडितहरुको खोजीको लागि रिचर्डकी साथी बनें ।’

उनी भन्छिन् ‘जबसम्म हामी यो पत्ता लगाउँदैनौं कि ती मृतक को थिए तबसम्म म शान्तिसँग बस्ने छैन । त्यसैले म त्यही गरिरहेकी छु जे मैले गर्न चाहिरहेकी थिएँ ।’ जेनिफरले जेलमा रहेका ७५ वर्षका रिचर्डलाई पत्र लेखेर मित्रता गरेकी हुन् । २०१७ देखि उनले रिचर्डसँग भेट्न थालेकी हुन् । अहिलेसम्म उनले रिचर्डलाई ३० भन्दा धेरै पटक भेटिसकेकी छिन् । एक पत्रमा रिचर्डले जेनिफरसँग उनकी आमाको हत्याको लागि माफी पनि मागेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!