बैदेशिक पोष्ट
२०८२ जेष्ठ ४, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कोरोना जोखिम बढेपछि उपत्यकामा कडाइ गर्ने तयारी

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
पुस २५, २०७८ १३;२९ मध्यान्ह प्रकाशित
तत्काल तेस्रो लहरको सम्भावना छैन, खतरा कायमै : विज्ञ
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ, कोरोना संक्रमणको जोखिम पुनः बढ्न थालेपछि उपत्यकामा सतर्कता अपनाउन तयारी सुरु गरिएकाे छ। साेही विषयमा छलफल गर्न आइतबार जिल्ला प्रशासन कार्यालयहरू भक्तपुर र ललितपुरले छुट्टाछुट्टै बैठक राख्दै छन्।

दिउँसो २ बजे जिल्ला प्रशासन कार्यालयमा बैठक बोलाइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्। ‘आज हाम्रो जिल्लामा कोरोना संक्रमण जोखिमको अवस्था कस्तो छ भनेर छलफल हुन्छ। त्यसपछि सीसीएमसीको निर्देशनअनुसार निर्णय गर्छौं’, प्रमुख जिल्ला अधिकारी शर्माले नेपालखबरसँग भनिन्। उनका अनुसार छलफलमा स्वास्थ्य र सुरक्षा निकायका प्रतिनिधिसँगै जिल्लाका कार्यालय प्रमुख सहभागी हुनेछन्।

यस्तै ललितपुर जिल्ला प्रशासन कार्यालयले पनि सोही समयमा बैठक राख्दै छ। आज दिउँसो २ बजे बस्ने खोप समितिको बैठकमा जिल्लामा पछिल्लो समय देखिएको संक्रमणको अवस्था र त्यसलाई रोक्न आवश्यक निर्णयबारे छलफल हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए।

‘हाम्रो नियमित खोप समितिकै बैठक थियो। त्यहीँ हामी जिल्लामा देखिएको पछिल्लो संक्रमणको जोखिम र त्यसका लागि चाल्नु पर्ने कदमका बारेमा छलफल गर्छौं। केही दिनभित्रमा थप सतर्कता अपनाउनका लागि निर्णय गर्नुपर्ने हुनसक्छ’, उपाध्यायले नेपालखबरसँग भने।

यता जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भने आइतबार यस विषयमा छलफल नरहेको सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए।

सुरुमा तीनवटै जिल्ला प्रशासनले छुट्टाछुट्टै छलफल गर्ने र पछि संयुक्त बैठक बसेपछि मात्रै उपत्यकामा कोरोना संक्रमण रोक्न कस्ताे सतर्कता अपनाउने भन्नेबारे निर्णय लिइने भएकाे छ।

संयुक्त बैठक केही दिनमै बस्ने तयारी छ। पछिल्लाे समय नेपालमा पनि नयाँ भेरिएन्ट ओमिक्रोनको जोखिम बढ्दै गएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहितका नेता आइसोलेसनमा छन्। प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुमा भने कोरोना संक्रमण पुष्टि भइसकेको छ। प्रधानमन्त्री देउवा र सञ्चारमन्त्री कार्कीकाे काेराेना परीक्षण आज गरिँदै छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!