बैदेशिक पोष्ट
२०८२ माघ २५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

‘पोर्नकी महारानी’ चल्न नसक्ने भइन्

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
पुस २८, २०७८ १३;२४ मध्यान्ह प्रकाशित
‘पोर्नकी महारानी’ चल्न नसक्ने भइन्
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। एक समयकी प्रसिद्ध पोर्नस्टार जेना जेमसन एक दुर्लभ स्वास्थ्य समस्याबाट ग्रस्त भएकी छिन् । यसकारण उनी हिँडडेल गर्न पनि नसक्ने भएकी छिन् । जेना गुइलेन बेयर सिन्ड्रोमबाट ग्रस्त भएकी छिन् । यो रोग लागेपछि मानिसको शरीरका नशाहरु कमजोर हुन्छन् । डेलीस्टारका अनुसार जेना केही दिनदेखि चल्न सकिरहेकी थिइनन् । त्यसपछि उनलाई अस्पताल लगिएको थियो ।

अस्पतालमा जाँचपछि उनलाई गुइलेन बेयर सिन्ड्रोम नामको न्युरोलोजिकल डिसअर्डर भएको खुलासा भयो । ४७ वर्षकी जेना वयस्क फिल्म उद्योगको प्रसिद्ध नाम हुन् । कुनै समय उनलाई ‘पोर्नकी महारानी’ भनिन्थ्यो । उनलाई यो स्वास्थ्य समस्या भएपछि अहिले उनी ओच्छ्यानमा छिन् । उनी आफूलाई ओच्छ्यानबाट हल्लाउन पनि सक्दिनन् ।

उनका पार्टनर लियोर बिटनले उनको अहिलेको स्थितिको भिडियो इन्स्टाग्राममा शेयर गरेका छन् । उनकी ४ वर्षकी छोरी पनि छिन् । उनका अनुसार जेनाका मांशपेशी यति कमजोर भइसकेका छन् कि उनी आफैं बाथरुम पनि जान सक्दिनन् । लियोरले भने ‘उनी आफैं कहीँ जान खोजिन् भने लड्छिन् । उनी आफैं त चल्न पनि सक्दिनन् ।’

बेलायतको नेशनल हेल्थ सर्भिसका अनुसार यो एक किसिमको न्यूरोलोजिकल डिसअर्डर हो । यो रोगको लक्षण सबैभन्दा पहिले हात र खुट्टामा देखिन्छ । मांशपेशी सुन्न हुनु, घोचेजस्तो हुनु, मांशपेशीमा कमजोरी र दुख्ने, सन्तुलन र समन्वयको समस्या यो न्यूरोलोजिकल डिसअर्डरका प्रमुख लक्षण हुन् ।

यो समस्या प्रतिरक्षा प्रणालीमा गडबडीका कारण हुने मानिन्छ । प्रतिरक्षा प्रणालीमा समस्या भएपछि शरीर रोग र संक्रमणसँग लड्न सक्दैन । सामान्यतया शरीरमा कुनै पनि किटाणु आएमा प्रतिरक्षा प्रणालीले त्यसमाथि आक्रमण गर्छ तर गुइलेन बेयर सिन्ड्रोमको केसमा यस्तो हुन सक्दैन । यसमा उल्टै यो सिन्ड्रोमका कारण शरीरका नशा कमजोर हुन्छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!