बैदेशिक पोष्ट
२०८२ फाल्गुन २३, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

दाम्पत्य सुखका लागि कस्तो हुनुपर्छ शयन कक्षको वास्तु ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
माघ ३, २०७८ २१;०१ मध्यान्ह प्रकाशित
दाम्पत्य सुखका लागि कस्तो हुनुपर्छ शयन कक्षको वास्तु ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

विवाहित जीवनमा खुशी चाहनुहुन्छ भने ध्यान राख्नुहोस् कि शयनकक्ष हावा बहने र शान्त हुनुपर्छ । कोठामा भइरहेको कुराकानीको आवाज बाहिर जाने खालको नबनाउनुहोस् । यसले विवाहित जीवनमा मिठास ल्याउँदैन । शयन कक्षको वास्तुकलाको बारेमा केही जानकारी तल प्रस्तुत गरिएको छ ।

-सुत्ने कोठा घरको सबैभन्दा महत्वपूर्ण अंश हो । यहाँ राखिएको सबै कुराले विवाहित जीवनमा प्रभाव पार्छ । जस्तै फोटो, फूलको भाँडो, पलंग आदि । शयन कक्षमा श्रीमान् र श्रीमतीले सँगै आफ्नो हँसिलो फोटो राख्ने गर्छन् । तर फोटो आफू सुत्ने खाटको खुट्टापट्टि नराख्नुहोस् ।

-हरेक अमावश्यामा कालो तिललाई उत्तर-पश्चिम कुनामा सजाएर राख्नुहोस् ।
-रोमान्स र गोपनीयता कायम राख्नको लागि ध्यान दिनुहोस् कि शयनकक्षको झ्याल अर्काे कोठासँग राख्नु हुन्न ।

-मनी प्लान्टहरू आपसी प्रेम र शयनकक्षको सौन्दर्यको लागि पनि रोपिएका हुन्छन् । मनी प्लान्ट रोपेपछि पतिपत्नीबीचको सम्बन्ध मीठो हुन्छ भन्ने मान्यता वास्तु शास्त्रमा पाइन्छ । ।

-शयनकक्षमा हल्का गुलाबी रंगको किरण पर्दा दम्पतीहरूमा प्रेमभाव जाग्छ भन्ने मान्यता छ ।
-वास्तुका अनुसार जहिले पनि आफ्नो टाउको दक्षिण वा पूर्व दिशामा पारेर सुत्नुहोस्, ताकि पृथ्वीको चुम्बकीय क्षेत्र अनुसार तपाईं लामो र गहिरो निद्रा पाउन सक्नुहुनेछ । आरामदायी र पूर्ण निद्राले विवाहित जीवनलाई अझ रमाइलो बनाउँछ ।

-पत्नी श्रीमानको देब्रेपट्टि सुत्नु राम्रो हुन्छ ।
-यदि कोठामा ड्रेसिंग टेबल छ भने सावधान हुनुहोस्, तपाईंको प्रतिबिम्ब ऐनामा नपरोस् । ऐनालाई ढाक्नुहोस् ।

-बेडरूममा मन्द प्रकाशको व्यवस्था गर्नुपर्छ । तर प्रकाश सिधा ओछ्यानमा पार्नु हुँदैन ।

-वास्तुका अनुसार शयनकक्षमा स्नानगृह हुनु हुँदैन किनभने दुवै व्यक्तिको ऊर्जाको आपसी आदानप्रदान स्वास्थ्यको लागि राम्रो हुँदैन ।
-यदि तपाईं शयनकक्षमा स्नानागार राख्न चाहनुहुन्छ भने यसलाई दक्षिण पूर्व कोणमा निर्माण गर्नुहोस् । यदि यो सम्भव छैन भने उत्तर–पश्चिम कुनामा पनि निर्माण गर्न सकिन्छ ।

-ओछ्यानमा मयुरको प्वाँख राख्नुहोस् ।
-वास्तुशास्त्र अनुसार सुत्ने कोठामा पूजा स्थल बनाउनु वा देवीदेवताहरूको चित्र राख्नु ठीक हुँदैन । राख्नै चाहनुहुन्छ भने राधा–कृष्णको तस्वीर बेडरूमको शिरपट्टिको भागमा राख्न सक्नुहुन्छ ।

-यदि तपाईंको आर्थिक अवस्था राम्रो छैन र वैवाहिक जीवनमा खुसी हुनुहुन्न क्रिस्टललाई चामलको दानासँग मिसाएर शयन कक्षमा राख्नुहोस् ।
-तामा र पितलको सिक्का रातो कपडाको झोलामा राख्नुहोस्।

– कहिलेकाँही शयनकक्षको विन्डोबाट नकारात्मक चीजहरू देख्न सकिन्छ, जस्तै सुख्खा रूखहरू, कारखाना चिम्नीबाट धुवाँ आएकोे आदि । त्यस्ता दृश्यहरूबाट जोगिन झ्यालमा पर्दा राख्नुहोस् ।

के गर्नुहुन्न ?
– बेडरूममा ऐना नराख्नुहोस्।
– टुक्रिएको गिलास कोठामा नराख्नुहोस् ।
– बेडरूम उत्तर दिशामा हुनुहुन्न ।

– ओछ्यान ढोका अगाडि हुनुहुँदैन । यदि छ भने उत्तर÷पश्चिम कुनामा पिरामिड मुनि कोरल स्टोन राख्नुहोस् ।
–बेडरूमको ढोका खोल्दा वा बन्द गर्दा कुनै प्रकारको आवाज आउनु हुँदैन ।
– कैंची वा आइरन जस्ता कुरालाई ओछ्यानबाट टाढा राख्नुहोस् । शयनकक्षमा पानीको तस्वीरवाला पेन्टिङ नराख्नुहोस् ।

– खराब एयर कन्डिसनर वा फ्यान जस्ता सामग्रीहरु जसबाट आवाज आउँछ, यसलाई तुरुन्तै अन्यत्र सार्नुहोस् । यस कारणले दम्पतीको सम्बन्धमा समस्या आउन सक्छ ।
– सुगन्धित मैनबत्तीहरू राख्नुहोस् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!