बैदेशिक पोष्ट
२०८० अशोज ९, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

दैनिक बिहान निद्राबाट ब्यूँझनेबित्तिकै हामी केही यस्ता गलत काम गर्छौँ जसको नकारात्मक असर हाम्रो स्वास्थ्यमा पर्छ । यस्ता खराब बानीले हामीलाई स्लो, नेगेटिभ र चिडचिडा बनाउने गर्छ । यसका कारण घर र अफिसमा पनि हाम्रो सम्बन्ध खराब हुन थाल्छ । आउनुहोस्, यस्ता ५ खराब बानीबारे जानकारी लिऔँ जसलाई छोड्दा निश्चित रुपमा तपाईंको दिन राम्रो हुनसक्छ ।

फोन हेर्नुः निद्राबाट ब्यूँझने बित्तिकै स्मार्टफोनको डिस्प्ले हेर्नु पहिलो खराब बानी हो । यो खराब बानीले हाम्रो आँखा खराब हुनसक्छन् । यस्तो गर्नुको साटो बिहान उठेर मनतातो पानी पिउनुहोस् । हात धुनुहोस् । बाल्कोनीमा केही बेर टहल्नुहोस् वा झ्यालमा गएर ताजा हावामा सास फेर्नुहोस् । आफूले आफैंलाई एक–दुई घण्टाको समय दिनुहोस् । त्यसपछि मात्रै फोन, सोसल मिडिया वा इमेल जस्ता चिजतिर ध्यान दिनुहोस् ।

ब्रेकफास्ट छोड्नुः यो खराब बानी धेरैजनामा हुन्छ । यस्ता मानिसहरु सुरुमा ढिलो गरी उठ्छन् र पछि केही नखाईकन चिया वा कफीसँग आफ्नो दिनको सुरुवात गर्छन् । दिनको राम्रो सुरुवातका लागि स्वस्थ ब्रेकफास्ट गर्नुहोस् । तपाईं आफ्नो मर्निङ डाइटमा अण्डा, टोस्ट, ओटमिल वा ताजा फलको सेवन गर्न सक्नुहुन्छ ।

योजना अनुसार नहिँड्नुः बिहान उठेर सबैभन्दा पहिलो आफ्नो दिनको योजना बनाउनुहोस् र त्यसपछि त्यसलाई अम्मल गर्नु अत्यावश्यक छ । चाहे तपाईं बिदाको दिन सपिङ गर्ने योजना नै किन बनाउनुहुन्नँ । आफ्नो योजनाबाट कहिल्यै विमुख नहुनुहोस् । यस्तो गर्नु सही होइन । यदि कतै जानु अघि तपाईंसँग खाली समय छ भने यतिबेला घरको फ्रिज वा बोटबिरुवामा पानी हाल्ने लगायतको काम समाप्त गर्नसक्नुहुन्छ ।

ननुहाउनुः दैनिक बिहान नुहाएर कुनै काममा निस्कनु यसकारण पनि जरुरी छ किनभने मानिसहरु दिनभरी फ्रेश महसुस गर्छन् र उनीहरुमा ऊर्जा पनि रहन्छ । नुहाउँदा हाम्रो शरीरमा राम्रो हर्मोन रिलिज भएको महसुस हुन्छ । यसले हामीलाई हाई परफर्मेन्स इनर्जीका लागि तयार गर्छ ।

नकारात्मक विचारः बिहान उठ्ने बित्तिकै आफ्नो जीवनमा चलिरहेका नकारात्मक चिज वा मुश्किल बारे कुनै पनि हालतमा नसोच्नुहोस् । ध्यान गर्नुहोस् र आफ्नो उत्साह बढाउनुहोस् । आफ्नो जीवनमा चलिरहेको राम्रो चिजलाई स्मरण गर्नुहोस् र खुसी हुनुहोस् । प्रयास गर्न कहिल्यै नछोड्नुहोस् । सबेरै मनमा आउने एक नकारात्मक विचारले तपाईंलाई हतोत्साहित बनाउँछ भन्ने कुरा कहिल्यै नबिर्सनुहोस् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
सरकारले क-कसलाई दिने छ बुस्टर डोज ?
स्वास्थ्य

ज्यान्सेनको खोप लगाएकाले बुस्टरमा कुन खोप लगाउने ?

फाल्गुन ५, २०७८ ०९;४३ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!