बैदेशिक पोष्ट
२०८२ माघ २५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

इतिहासकै सबैभन्दा ठूला चोर पक्राउ, यसरी गरिएको थियो एक झट्कामा ५ खर्ब ४० अर्ब चोरी

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
माघ २९, २०७८ ०७;१९ बिहान प्रकाशित
इतिहासकै सबैभन्दा ठूला चोर पक्राउ, यसरी गरिएको थियो एक झट्कामा ५ खर्ब ४० अर्ब चोरी
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। अमेरिकाको न्याय विभागले एक विवाहित जोडीलाई पक्राउ गरेको छ । यसअघि गत हप्ता यो जोडीको साथबाट ३.६ बिलियन डलर मूल्य बराबरको बिटक्वाइन जफत गरिएको थियो । जफत गरिएको बिटक्वाइनको मूल्य अहिलेसम्म ४.५ बिलियन डलर (५ खर्ब ४० अर्ब रुपैयाँ) पुगिसकेको छ । यो जोडीले यो बिटक्वाइन २०१६ मा चोरी गरेका थिए । यो जोडी बिटक्वाइन ह्याकिङमा अत्यन्तै दक्ष मानिन्छन् ।

६ वर्ष पहिले उनीहरुले यो बिटक्वाइन चोरी गरेका बेला त्यो बिटक्वाइनको मूल्य ७१ मिलियन डलर थियो । तर, ६ वर्षको अवधिमा त्यसको मूल्य बढेर साढे ४ बिलियन डलर पुगिसकेको छ । अमेरिकाको न्याय विभागले यसलाई इतिहासकै सबेभन्दा ठूलो क्रिप्टोकरेन्सी चोरी भनेको छ । न्यूयोर्क टाइम्सका अनुसार जस्टिस डिपार्टमेन्टले ३४ वर्षका इलया लिचटेन्सटाइन र ३१ वर्षकी हीथर मोर्गनलाई पक्राउ गरिएको बताएको छ ।

न्याय विभागका अनुसार उनीहरुबिरुद्ध १ लाख १९ हजार ७५४ बिटक्वाइन लण्ड्रिङको अभियोगमा आपराधिक मुद्दा दर्ता गरिएको थियो । यो बिटक्वाइन यी दुईले ६ वर्ष पहिले २०१६ मा हङकङको क्रिप्टो एक्सचेन्ज बिटफाइनेक्सबाट चोरी गरेका थिए । बिटफाइनेक्स संसारकै सबेभन्द ठूला भर्चुअल करेन्सी एक्सचेन्जमध्ये एक हो । लिचटेन्सटाइन र मोर्गनले यो ह्याकिङ आफैं गरेका थिए वा अरुबाट गराएका थिए भन्ने प्रश्नको न्याय विभागले कुनै जवाफ दिएको छैन ।

२०१६ मा यो चोरीले क्रिप्टोकरेन्सीको मूल्यमा नै ठूलो धक्का दिएको थियो । यो जोडीले ह्याकिङको माध्यमबाट यति ठूलो परिमाणमा बिटक्वाइन चोरी गरिदिएपछि क्रिप्टोकरेन्सीको सुरक्षामै गम्भीर प्रश्न उठेको थियो । विश्वको सबैभन्दा ठूलो करेन्सी एक्सचेन्जमा क्रिप्टोकरेन्सी मार्केटको इतिहासको सबैभन्दा ठूलो चोरीका कारण बिटक्वाइनको मूल्य करिब २० प्रतिशतसम्म घटेको थियो ।

लिचटेन्सटाइन र मोर्गनलाई ह्यानहट्टनको संघीय अदालतमा मंगलबार दिउँसो पेश गरिएको थियो । न्यायाधीशले लिचटेन्सटाइनलाई ५ मिलियन डलर र मोर्गनलाई ३ मिलियन डलरको धरौटीमा रिहा गरेका छन् । अमेरिकाकी डेप्युटी महान्यायाधीवक्ता लिसा ओ मोनाकोले आरोपी जोडीले चोरी गरिएको फंडको लण्ड्रिङको लागि चक्रव्युहजस्तो जाल बिच्छ्याएको आरोप लगाएकी थिइन् ।

अदालती दस्तावेजका अनुसार बिटफाइनेक्सको सिस्टम ह्याक गर्ने व्यक्तिले १ लाख १९ हजार ७५४ बिटक्वाइनलाई लिचटेन्सटाइनको डिजिटल वालेटमा जम्मा गर्नुभन्दा पहिले २ हजार ट्रान्जेक्सनको जालको माध्यमबाट घुमाएका थिए । त्यसपछि विगत ५ वर्षमा वालेटबाट करिब २५ हजार बिटक्वाइन निकाल्नको लागि पनि ट्रान्जेक्सनको निकै जटिल सिरिज तयार गरिएको थियो । चक्रव्युहजस्तो प्रणाली अपनाएर पनि अन्ततः यो जोडी आफ्नो गल्तीकै कारण समातिएका छन् ।

यो जोडीले बिटक्वाइन बेचेर आएको पैसा आफ्नो वित्तिय खातामा जम्मा गराए । यो पैसाबाट सुन, नन फन्जीबल टोकन र वालमार्ट गिफ्ट कार्ड किनिए । जाँच अधिकारीहरुले उनीहरुको यो ट्रान्जेक्सनको जाँचबाट पैसाको स्रोत पत्ता लगाए । यसका अलावा ब्लकचेनमा बिटक्वाइनको मुभमेन्टको माध्यमबाट डेस्टिनेसन सोर्स पत्ता लगाइयो ।

ब्लकचेन एक स्थायी विद्युतीय लेजर हो जसले बिटक्वाइनको रेकर्ड राख्छ । बिटक्वाइन हरेक पटक नयाँ डिजिटल वालेटमा जाँदा त्यसको रेकर्ड ब्लकचेनमा दर्ता हुन्छ । ३१ जनवरीमा जाँच अधिकारीहरुले सर्च वारेन्टको माध्यमबाट लिचटेन्सटाइनको क्लाउड स्टोरेज अकाउन्टको पहुँच हासिल गरे । १ फेब्रुअरीमा अधिकारीहरुले ९५ हजार ६३६ बिटक्वाइन सीज गरेका छन् जो लिचटेन्सटाइनको वालेटमा थिए ।

डच निकनेमबाट चर्चित लिचटेन्सटाइनसँग अमेरिका र रुस दुवै देशको नागरिकता छ । उनी आफ्नो परिचय प्रविधि व्यवसायीको रुपमा दिन्छन् । हिथर मोर्गनको लिंक्डइन पेजका अनुसार उनी उक सिरियल इन्टरप्रयोनर र कमेडिक र्यापर हुन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!