बैदेशिक पोष्ट
२०८२ चैत्र ३०, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पढ्न नपाएपछि ९ वर्षकी बालिकाले देश छोडिन्, विदेशमा गएर पोर्नस्टार बनिन्।

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार, स्वास्थ्य
फाल्गुन १, २०७८ ०८;२४ बिहान प्रकाशित
पढ्न नपाएपछि ९ वर्षकी बालिकाले देश छोडिन्, विदेशमा गएर पोर्नस्टार बनिन्।
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

एजेन्सी := यासमिना अलीको सबैभन्दा ठूलो पहिचान यो हो कि उनी अफगानिस्तानकी एकमात्र पोर्नस्टार हुन् । उनले तालिबानको शासनका बारेमा कैयौं अहम कुराहरु गरेकी छिन् । उनले अफगानिस्तानमा महिलाको शिक्षाका विषयमा पनि प्रश्न उठाएकी छिन् । उनले आफू कसरी परिवारका साथमा लण्डन पुगेकी थिइन् भन्ने बारेमा पनि बताएकी छिन् । हालै एक पडकास्ट अन्तरवार्तामा उनले आफ्नो जीवनका कैयौं पक्षहरुबारे खुलेर कुरा गरेकी छिन् । यासमिना अलीले आफूलाई यौन अभियन्ता पनि भन्ने गरेकी छिन् ।

डेलीस्टारका अनुसार यासमिना अलीले हालै आफू वयस्क उद्योगमा आउनु, तालिबान र आफ्नो धार्मिक मान्यता आदिको बारेमा खुलेर कुरा गरेकी छिन् । यासमिनाले तालिबानको क्रुर शासनबारे आफ्नो राय राखेकी छिन् । यासमिनाले यी कुराहरु ‘आइ हेट पोर्न पडकास्ट’मा टमी म्याकडोनाल्डसँग कुरा गर्ने क्रममा बताउकी हुन् । यासमिनाले अन्तरवार्तामा आफ्नो अहिलेको जीवन र बाल्यकालको जीवनमा जमिन आकाशको फरक लाग्ने बताएकी छिन् ।

उनी भन्छिन् ‘१९९० मा तालिबानले हाम्रो देश अफगानिस्तानमा शक्ति हासिल गरेको थियो । मलाई थाहा थियो कि एक महिला सधैं उनीहरुको आँखामा खट्किनेछु । म जुन परिवेशमा जन्मिएँ कैयौं पटक यो धेरै दुखद र नृशंश थियो ।’ यासमिनाले यो अन्तरवार्तामा आफू अफगानिस्तानकी एक्ली पोर्नस्टार भएको दावी गरिन् ।

यासमिनाका अनुसार सुरुवातमा उनलाई पढ्न प्रतिबन्ध लगाइएको थियो । उनले भनिन् ‘मैले प्रस्ट देखिरहेकी थिएँ कि अफगानिस्तानमा पुरुष र महिलामा धेरै अन्तर छ ।’ उनका अनुसार अफगानिस्तानमा कुनै पुरुष साथमा नहुँदासम्म महिला घरबाहिर जान पाउँदैनथे । सधैं पर्दामा बस्नु पर्थ्यो । यासमिनाकी आमाले उनीसँग अफगानिस्तानमा बलात्कार जस्तो कुनै घटना नहुने बताउँथिन् ।

यासमिनाले ९ वर्षको उमेरमा सपरिवार अफगानिस्तान छोडेकी थिइन् । त्यसपछि उनी बेलायत पुगिन् । त्यहीँ गएर उनले अगाडि पढिन् । बेलायतमा उनलाई यौन शिक्षाको बारेमा पढाइयो । यासमिना बेलायत गएपछि त्यहाँको जीवनशैलीमा निकै छिटो ढलिन् । उनका अनुसार उनले त्यहाँ सम्मान पाइन् । उनी सुरुवातमै नास्तिक समेत बनिसकेकी थिइन् ।

उनले भनिन् ‘म स्कार्फ लगाउँथें । मानिसहरु मलाई आश्चर्यजनक तरिकाले हेर्थे तर कसैले ममाथि हमला गर्दैनथे । केही मानिसहरु मलाई तालिबान पनि भन्थे । म स्कुलमा पनि एक्ली केटी थिएँ जो टाउकोमा स्कार्फ लगाएर जान्थें ।’ पछि यासमिना वयस्क फिल्म उद्योगमा आइन् तर त्यहाँ पनि उनले पोर्न भिडियो सुटिङमा समेत टाउकोमा स्कार्फ लगाइन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!