बैदेशिक पोष्ट
२०८२ मंसिर २६, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

हरेक किसको हुन्छ फरक अर्थ, शरीरका यी ७ ठाउँमा गरिने किसको अर्थ बुझ्नुहोस्

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार, स्वास्थ्य
फाल्गुन ५, २०७८ ०८;५४ बिहान प्रकाशित
हरेक किसको हुन्छ फरक अर्थ, शरीरका यी ७ ठाउँमा गरिने किसको अर्थ बुझ्नुहोस्
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। भ्यालेन्टाइन विकमा किस डेलाई सबैभन्दा रामान्टिक र खास दिन मानिन्छ । यो दिन जोडीहरु एक अर्कालाई किस गरेर आफ्नो सम्बनधको गहिराइ बयान गर्छन् । यो कुनै खास व्यक्तिप्रति स्नेह, विश्वास र प्रेम व्यक्त गर्ने माध्यम हो । पार्टनरको लागि गरिने हरेक किसको आफ्नै अर्थ हुन्छ । भ्यालेन्टाइन विकमा हरेक वर्ष १३ फेब्रुअरीमा किस डे मनाइन्छ । र, शरीरका फरक फरक ठाउँमा गरिने किसको छुट्टाछुट्टै अर्थ हुन्छ ।

१. गालामा गरिने किसः गालामा किस गर्नुले स्नेह झल्किन्छ । यसले सहयोगलाई प्रदर्शित गर्छ । यसका अलावा गालामा गरिने किस आकर्षणको पनि प्रतीक हो । प्रायः धेरै प्रेम महसुस भएमा मानिसहरु आफ्नो पार्टनरको गालामा किस गर्छन् ।

२. ओठमा गरिने किसः ओठमा गरिने किसले पार्टनरप्रतिको जुनून वा पागलपनलाई दर्शाउँछ । यो प्रेम व्यक्ति गर्ने उत्कृष्ट तरिका हो । ओठमा गसिरने किसले पार्टनरको तपाइाको नजिक आउने चाहनालाई बयान गर्छ । ओठमा गरिने किसले जोडीको बीचको गहिरो सम्बन्धलाई उजागर गर्छ ।

३. कलबोनमा गरिने किसः कलरबोन अर्थात घाँटीको छातीपट्टिको हड्डीमा गरिने किसले अन्तरंगतालाई दर्शाउँछ । शारीरिक आकर्षणलाई दर्शाउने यो राम्रो तरिका हो । मानिसहरु निजी पल वा बेडरुममा आफ्नो पार्टनरको कलरबोनमा किस गर्नु सही ठान्छन् ।

४. कानमा गरिने किसः आफ्नो यौनजन्य इच्छा दर्शाउनको लागि कानमा किस गरिन्छ । यद्यपि यसको प्रभाव पूर्ण रुपमा किस गर्ने व्यक्तिको चाहना र उद्देश्यमा निर्भर गर्छ ।

५. हातमा गरिने किसः कोही आफूलाई मन परेको कुरा व्यक्त गर्नको लागि हातमा किस गरिन्छ । यसका अलावा हातमा गरिने किसलाई विश्वासको प्रतीक पनि मानिन्छ । पार्टनरलाई विशेष र फरक महसुस गराउनको लागि पनि मानिसहरु हातमा किस गर्ने गर्छन् ।

६. निधारमा गरिने किसः निधारमा गरिने किसले पार्टनरप्रतिको बन्धनलाई दर्शाउँछ । प्रायः मानिसहरु भावुक समयमा निधारमा किस गर्न मन पराउँछन् । निधारमा गरिने किसले कसैलाई उसको हरेक कठिन समयमा आफू उसको साथमा भएको सन्देश दिइन्छ ।

७. फ्लाइङ किसः फ्लाइङ किस प्रायः विदा हुँदा र गुड लक विश गर्नको लागि गरिन्छ । फ्लाइङ किस पनि सम्बन्ध बलियो बनाउन निकै प्रभावकारी हुन्छ । एक फ्लाइङ किस मानिसको सम्झनामा लामो समयसम्म रहन्छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!