अमेरिकाको टेक्ससस्थित ह्युस्टनमा विद्यार्थीहरूको एक समूहले शिक्षकलाई लखेट्दै लगेर हात भाँचिदिएको एउटा भिडियो सार्वजनिक भएको छ ।
लाङहाम क्रीक हाईस्कूलका चारजना विद्यार्थीहरू शिक्षकको हात भाँचेको आरोपमा प्रहरी हिरासतमा छन् ।
A high-school teacher was left with a broken arm after being chased down and beaten up by a group of middle-school students.
Four students from Langham Creek High School in Houston, Texas are currently in custody after disturbing footage of the attack surfaced on social media. pic.twitter.com/ilQgOoolkT
— RT (@RT_com) February 17, 2022
प्रतिक्रिया लेख्नुहोस्:-