बैदेशिक पोष्ट
२०८२ फाल्गुन २५, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

शत्रुलाई पराजित गर्न विजया एकादशीको व्रत बस्नुहोस् , यस्ता छन् पुजा गर्ने विधि

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
फाल्गुन १३, २०७८ १३;२१ मध्यान्ह प्रकाशित
शत्रुलाई पराजित गर्न विजया एकादशीको व्रत बस्नुहोस् , यस्ता छन् पुजा गर्ने विधि
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । हिन्दू पञ्चाङ्गको एघारौँ तिथिलाई एकादशी भनिन्छ । यो तिथि महिनामा दुई पल्ट आउँछ । पूर्णिमापछि र औंसीपछि। पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र अमावस्यापछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ । यी दुवै प्रकारका एकादशीहरूको हिन्दू परम्परामा धेरै महत्त्व हुन्छ । फाल्गुण महिनाको कृष्ण पक्षको एकादशीलाई विजया एकादशी भनिन्छ ।

विजय प्रदान गर्ने भएकाले फाल्गुण कृष्ण पक्ष एकादशीलाई विजया एकादशी भनिन्छ । यस एकादशीका सम्बन्धमा पद्म पुराण र स्कन्द पुराणमा अति सुन्दर वर्णन गरिएको पाइन्छ । यस एकादशीका बारेमा भगवान श्रीकृष्णले स्वयं अर्जुनलाई बताएका थिए । शास्त्रअनुसार जब भगवान राम माता सीताको खोजीमा लंका जाँदै हुनुहुन्थ्यो त्यस बेला बाटोमा समुद्र तर्नु पर्ने भएकाले समस्या उत्पन्न भयो । अनि भगवान रामसहित समस्त सेनाले विजया एकादशीको व्रत लिएको प्रसङ्ग छ ।

विजया एकादशीलाई नाम अनुसार विजय प्राप्त गर्ने मानिन्छ । यस एकादशीमा भगवान विष्णुको पूजा गरिन्छ । एकादशीको व्रत गर्नाले भयावह विपत्तिबाट मुक्ति पाउन सकिने कुरा शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ । सबैभन्दा शक्तिशाली शत्रुहरूलाई हराउन सक्छ भन्ने मान्यता रहिआएको छ । यस पटको विजय एकादशी यही फागुन महिनाको १५ गते आइतबार परेको छ । प्रत्येक एकादशीको व्रत गर्दा व्यक्तिलाई फरक–फरक पुण्य प्राप्त हुने मान्यता छ ।

विजया एकादशीमा भगवान विष्णुको पूजा कसरी गर्ने ?
कलशमा श्रीहरिको स्थापना गर्ने र भक्तिपूर्वक श्रीहरिको पूजा गर्ने । सेतो चन्दन वा गोपी चन्दन टाउकोमा लगाएर पूजा गर्ने । पञ्चामृत, फूल र मौसमी फलहरू चढाउने । यसरी पुजा गरि व्रत बस्ने। बेलुका केही भोजन गर्नुअघि पूजा र आरती गर्नुपर्छ । भोलिपल्ट बिहान सोही कलश र खाद्यान्न आदि दान गर्ने ।

विजया एकादशीमा ध्यान दिनुपर्ने कुराहरु:
तपाई विजया एकादशीमा व्रत बस्नुहुन्छ भने धेरै राम्रो हुन्छ । तर तपाईको स्वास्थ्यले साथ दिँदैन भने व्रत बसि सात्विक खाना खानुहोस् । एकादशीमा भात वा भारी खाना नखानुहोस्। रिस नगर्नुहोस्, कम बोल्नुहोस् र आफ्नो आचरण नियन्त्रण गर्नुहोस्। अरुका बारेमा नराम्रो नचिताउनु होस् ।

विजया एकादशी व्रत कथा
त्रेता युगमा जब भगवान विष्णुले रामको अवतार ग्रहण गरे , त्यसबेला उनकी पत्नी सीतालाई राक्षसराज रावणले अपहरण गरेर लगे । जब रामले थाहा पाए कि सीतालाई लंकामा छिन् , उनी बाँदरको सेना साथमा लंका तर्फ प्रस्थान गरे । तर बाटोमा समुद्र थियो, त्यसैले रोकिनु पर्‍यो । उनले समुद्र तर्ने कुनै उपाय नभेट्दा लक्ष्मणसित यस समस्याको हल के छ भनी सोधे । लक्ष्मणले उत्तर दिए, यहांबाट आधा योजन टाढा परम ज्ञानी वकदाल्भ्य मुनिको आश्रम छ, हामीले ऋषिसंगै यस समस्याको हल खोज्नुपर्छ ।

भगवान श्रीराम र लक्ष्मण वकदाल्भ्य मुनिको आश्रममा पुग्नुभयो र उनलाई प्रणाम गरेर आफ्नो प्रश्न ऋषिसमक्ष राखे । मुनिले भने हे राम, हजुर आफ्नो सेना समेत भएर फाल्गुण महिनाको कृष्णपक्षको एकादशीको व्रत लिनुहोस् । यस एकादशीको व्रतको प्रभावले हजुरले निश्चितरूपमा समुद्र तरेर रावणलाई पराजित गर्नु हुनेछ । श्रीरामले मुनिको निर्देशनबमोजिम आफ्ना सेनासमेत एकादशीको व्रत लिए र सागरमा पुलको निर्माण गरी लंकामा आक्रमण गरे । राम र रावणको अद्वितीय युद्ध भयो जसमा रावण मारियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!