बैदेशिक पोष्ट
२०८२ मंसिर २१, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

ओमिक्रोनको असर फोक्सोमा न्यून, घाँटीमा बढी

भाइरसको संख्या भने छिटो सर्ने र बढ्ने देखिएको वैज्ञानिकहरुको भनाइ

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
पुस १९, २०७८ १९;०७ मध्यान्ह प्रकाशित
कोरोनाको संक्रमण कायम रहेको भन्दै काठमाडौँमा यस्ता गतिविधि गर्न रोक
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

लन्डन — पछिल्लो समय विश्वभर द्रुत गतिमा फैलिरहेको 
कोभिड–१९ को संक्रामक भेरिएन्ट ओमिक्रोनले गम्भीर प्रकृतिको रोग निम्त्याउने खतरा कम रहेको नयाँ अनुसन्धानले देखाएको छ ।

बेलायतमा ६ वटा अनुसन्धान समूहले गरेको अध्ययनमा ओमिक्रोनले संक्रमित व्यक्तिको घाँटीमा समस्या उत्पन्न गरे पनि फोक्सोमा गम्भीर असर 
नगर्ने देखिएको हो । तीमध्ये चारवटा अध्ययनअनुसार यसअघिका डेल्टा वा अन्य भेरिएन्टले जस्तो ओमिक्रोनले मानिसको फोक्सोमा असर 
नगर्ने देखिएको बेलायती अखबारहरूले उल्लेख गरेका छन् । उक्त अध्ययन प्रतिवेदन अन्य वैज्ञानिकहरूले गहिरोसँग अध्ययन गर्न भने बाँकी रहेको जनाइएको छ ।

प्राध्यापक जेम्स स्टेवार्टका अनुसार युनिभर्सिटी अफ लिभरपुल मोलकुलर भाइरोलोजी रिसर्च ग्रुपले प्रकाशित गरेको प्रतिवेदनमा ओमिक्रोन मुसामा परीक्षण गर्दा असर निकै कम देखिएको पाइएको छ । मुसा ओमिक्रोनबाट संक्रमित गराउँदा तौल खासै नघटेको तथा निमोनिया भए पनि सामान्य मात्र असर देखिएको हो ।

‘यो एनिमल मोडल (मुसा) मा प्रयोग गरी प्रकाशित प्रारम्भिक अध्ययन प्रतिवेदन हो । ओमिक्रोनले उपल्लो श्वासप्रणाली नाक तथा घाँटीमा असर पुर्‍याउने, छिटोछिटो भाइरसको संख्या बढ्ने र छिटो सर्ने देखिएको छ,’ लन्डन वाटफोर्ड जनरल हस्पिटलका कन्सल्टेन्ट फिजिसियन डा. मोहन थापाले कान्तिपुरसँग भने, ‘तर फोक्सोमा गम्भीर असर गरेको पाइएको छैन ।’

डा. थापाका अनुसार ओमिक्रोन फोक्सोको तन्तुमा भन्दा बढी नाक तथा घाँटीका कोषिकामा छिरेर रहिरहने, संख्या बढाउने र लक्षण देखाउने पाइएको छ । नाक तथा

घाँटीमा रहिरहने भएकाले हाछ्युँ गर्दा अरूलाई छिटो सर्छ । डा. थापाले डिसेम्बरअघि र अहिलेको तुलना गर्दा अस्पताल भर्ना हुने बिरामी दोब्बर बढेको तर मृत्युदर निकै कम भएको बताए । ‘अहिले बेलायत, युरोप र अमेरिकातिर ओमिक्रोनकै संक्रमण बढी छ । ओमिक्रोनको स्पाइक 
प्रोटिनमा परिवर्तन आए पनि बुस्टर डोजका कारण मृत्युदर कम देखिएको छ,’ थापाले भने । बुस्टर डोजका कारण रोगप्रतिरोध क्षमता बढेपछि मृत्युदर न्यून देखिएको चिकित्सकहरूको विश्वास छ ।

यसअघि बेलायतको स्वास्थ्य सुरक्षा नियकाले आफ्नो प्रारम्भिक अध्ययनमा डेल्टा भेरिएन्टभन्दा ओमिक्रोन कम घातक भएको र झन्डै ७० 
प्रतिशत ओमिक्रोन संक्रमित अस्पताल भर्ना हुन नपर्ने देखिएको बताएको थियो ।

डिसेम्बर २३ मा प्रकाशित इम्पेरियल कलेज लन्डनले गरेको अध्ययन र विश्लेषणमा पनि डेल्टाभन्दा ओमिक्रोन छिटो सर्ने तर मानिसलाई असर कम गर्ने पाइएको थियो । ओमिक्रोन संक्रमण तीव्र फैलिइरहँदा बेलायतले कामदारको चर्को अभाव झेलिरहेको छ । फाइनान्सियल टाइम्सका अनुसार ओमिक्रोन संक्रमणपछि आइसोलेसन बस्दा अहिले निजी कम्पनीहरूमा झन्डै २५ प्रतिशत कामदार गयल भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!