बैदेशिक पोष्ट
२०८२ फाल्गुन १९, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

भिटामिन ‘डी’को जथाभावी प्रयोग, पत्थरीदेखि मिर्गौला ड्यामेज गराउने चिकित्सकको चेतावनी

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
असार ८, २०७८ ०७;०७ बिहान प्रकाशित
भिटामिन ‘डी’को जथाभावी प्रयोग, पत्थरीदेखि मिर्गौला ड्यामेज गराउने चिकित्सकको चेतावनी
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं उपत्यकाका अधिकांश औषधि पसलहरुमा अहिले सबैभन्दा बढी बिक्री हुने औषधि भनेको भिटामिन सी र भिटामिन डी हो । कोरोनासँग लड्न प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) बलियो बनाउने भन्दै अहिले भिटामिन सी र भिटामिन डीको अत्यधिक बिक्री, वितरण र प्रयोग भइरहेको छ । तर, चिकित्सकको सल्लाहबिना जथाभावी भिटामिन डीको प्रयोग गर्दा यसले हड्डी दुखाउनेदेखि मिर्गौला ड्यामेज गर्नेसम्मको असर गर्ने चिकित्सकले चेतावनी दिएका छन् ।

भिटामिन सी र भिटामिन डी दुबैले इम्युनिटी बढाउने भए पनि शरीरमा यसको मात्रा बढी भएको अवस्थामा यसले झनै घातक असर गर्ने चिकित्सकले चेतावनी दिएका छन् । शरीरमा भिटामिन सीको मात्रा बढी हुँदा दिसा–पसिाबबाट बाहिर जाने भएकाले केही असर नगर्ने तर भिटामिन डीको मात्रा बढी भएमा शरीरमा नै बसिरहने भएकाले यसले मिर्गौला बिगार्नेदेखि हड्डी दुखाउनेसम्म असर गर्ने चिकित्सकको भनाइ छ ।

वीर अस्पतालका जनरल फिजिसियन प्राध्यापक डाक्टर विधाननिधि पौडेल शरीरमा भिटामिन डीको मात्रा बढी भएमा रगतमा क्याल्सियमको मात्रा बढ्न गई वाकवाकी लाग्ने, वान्ता हुने, कमजोर महसुश हुने र बारम्बार पिसाब लाग्ने हुन सक्छ । शरीरमा भिटामिन डीको मात्रा बढी भएको अवस्थामा हड्डी तथा जोर्नी दुख्ने, मिर्गौलामा पत्थरी हुने र मिर्गौला नै ड्यामेज पार्नेसम्मको समस्या हुन सक्छ ।

पौडेलका अनुसार अहिले धेरै मानिसहरुमा भिटामिन डीको कमी देखिएको भए पनि जथाभावी भिटामिन डीको बढी प्रयोग भने हानिकारक हुन सक्ने छ । पहिले रगत जाँच गरेर भिटामिनडी को मात्रा कति छ, हेर्ने र मात्रा कम भएको अवस्थामा मात्रै  चिकित्सकको सल्लाहअनुसार भिटामिन डी ट्याब्लेट खान मिल्ने उनी बताउँछन् ।

पाटन अस्पतालका वरिष्ठ चिकित्सक अर्जुन कार्की पनि शरीरमा भिटामिन डीको मात्रा बढी हुँदा यसले गम्भीर स्वास्थ्य समस्या ल्याउनसक्ने चेतावनी दिन्छन् । आवश्यकभन्दा बढी मात्रामा भिटामिन डी खाएमा त्यो विष समान हुने कार्कीको भनाइ छ । उनी भन्छन्, ‘शरीरमा भिटामिन डीको कमी छ भने त जाँच गरेर चिकित्सकको सल्लाहअनुसार खानु बेस नै हुन्छ । तर, इम्युनिटी पावर बढाउने भन्दै जथाभावी यसको प्रयोग गरे किड्नी ड्यामेज पनि गरिदिन सक्छ । शरीरलाई चाहिनेभन्दा बढी भिटामिन डी खाएमा त्यो टक्सिन बन्छ र टक्सिन भनेको विषजस्तो नै हो । त्यसकारण भिटामिन डी आफूखुशी खानुहुँदैन ।’

कार्कीका अनुसार अहिले नेपालमा धेरैलाई भिटामिन डीको कमी देखिएको भए पनि आफूखुशी मेडिकलबाट किनेर खानु गलत हो । रगत जाँच गरेर भिटामिन डी कमी देखिएको अवस्थामा भने ३ महिना, ६ महिना वा ९ महिनासम्म खानका लागि दिन सकिन्छ ।

तर, कमीको अवस्था हेरेर कति खाने भनेर चिकित्सकको सल्लाह (प्रेस्किप्सन) मा मात्रै खानुपर्ने कार्की बताउँछन् । जथाभावी खाएमा यसले हाइपर क्याल्सिेमिया गराउने र हाइपर क्याल्सेमियाले हड्डीमा समस्या ल्याउने तथा मिर्गौला लगायतका भागमा पत्थरी बनाउने कार्कीको चेतावनी छ ।

सामान्यता घामबाट पनि भिटामिन डी पाउने भएकाले घाममा हिँडिरहने वा काम गर्ने व्यक्तिहरुले घिटामिन डी खानु नपर्ने कार्की बताउँछन् । तर, कोठाभित्रै बसेर काम गर्ने वा घरभित्रै बसिरहने र खानपानमा ध्यान नदिनेहरुलाई भने भिटामिन डीको कमी हुन सक्ने उनी बताउँछन् । रातोपाटि ले छापेको छ |

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!