नयाँ दिल्लीमा सप्ताहान्तमा कर्फ्यू लगाइने भएको छ । कोभिड सङ्क्रमण बढेपछि दिल्ली सरकारले शनिवार र आइतबार कर्फ्यू लगाउने भएको हो...
पुरा पढ्नुहोस्अस्ट्रेलियामा कोभिड परीक्षणमा ढिलाई भएपछि सर्वसाधारण आक्रोशित बनेका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन बढेसँगै परीक्षणमा ढिलासुस्ती भएपछि सर्वसाधारण आक्रोशित...
पुरा पढ्नुहोस्विश्वमा अग्लो भवनको.कुनै कमी छैन । जब कुरा विश्वको सबैभन्दा अग्लो भवनको हुन्छ दुबईको बुर्ज खलिफाको नाम आउँछ । यो...
पुरा पढ्नुहोस्कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन दक्षिण अफ्रिकाबाट सुरु भएर लगभग संसारभरी पुगिसकेको छ । युरोपमा हरेक दिन कोरोनाका हज्जारौँ संक्रमित...
पुरा पढ्नुहोस्काठमाडौं। बेलायतको एक बैंकले झुक्किएर हजारौं खातामा कूल १३० मिलियन पाउण्ड (करिब २१ अर्ब नेपाली रुपैयाँ) पठाएको छ । बेलायतको...
पुरा पढ्नुहोस्काठमाडौं। पछिल्लो समय आर्थिक र मानवीय संकटसँग जुधिरहेको हाम्रो छिमेकी देश श्रीलंका २०२२ मै टाट पल्टिन सक्ने त्रास बढेको छ...
पुरा पढ्नुहोस्नयाँ दिल्ली। भारतमा कोभिड संक्रमण तीव्र फैलिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या बढेको हो । औषतमा...
पुरा पढ्नुहोस्काठमाडौं। संयुक्त अरब इमिरेट्सले पहिलो पटक क्यानडाका एक गैर मुस्लिम जोडीको लागि वैवाहिक प्रमाणपत्र जारी गरेको छ । क्यानडाको यो...
पुरा पढ्नुहोस्काठमाडौं । यमनको हुती विद्रोहीले संयुक्त अरब इमिरेट्सको झण्डा भएको एक मालवाहक जहाजलाई समुद्रको तटबाट छुट्नासाथ आफ्नो कब्जामा लिएका छन्।...
पुरा पढ्नुहोस्वासिङ्टन । संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि स्थानीय समयानुसार आइतबार बिहानसम्म करिब २ हजार उडानहरू रद्द गरिएका...
पुरा पढ्नुहोस्
© 2023 Baideshik Post - Designed by Baideshik Post.
© 2023 Baideshik Post - Designed by Baideshik Post.