बैदेशिक पोष्ट
२०८२ फाल्गुन २६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कोराेनाबाट जीवन रक्षा गर्ने ‘अर्को उपचार पत्ता लाग्यो’

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
असार १२, २०७८ ११;४० बिहान प्रकाशित
संक्रमण बढेसँगै कोरोना खोप कार्यक्रमलाई तीव्रता दिने अष्ट्रेलियाको तयारी
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

बीबीसी। सस्तो औषधि डेक्सामेथासोनले कोभिडबाट हुन सक्ने मृत्युलाई कम गर्ने कुरा पत्ता लागेको ठिक एक वर्षपछि अध्ययनकर्ताहरूले अर्को जीवन रक्षक उपचार पत्ता लगाएको दाबी गरेका छन्।

तर नयाँ उपचार महँगो छ र यो उपचारमा एन्टीबडीलाई शरीरमा प्रवेश गराएर भाइरसलाई निर्मूल पार्ने काम हुने गर्छ।परीक्षणको नतिजाबाट यसले गम्भीर लक्षणका साथ अस्पताल भर्ना भएका ३३ प्रतिशत बिरामीको जीवन रक्षा गर्ने देखिएको छ।

यो उपचारले अस्पताल पुग्ने १०० कोभिड बिरामीमध्ये छ जनाको जीवन जोगिने वैज्ञानिकहरूले बताएका छन्। तर यो उपचार पहिल्यै एन्टीबडी नबनाएका बिरामीहरूलाई मात्रै दिन सकिने बताइएको छ। यसको मूल्य एक लाख ६५ हजार रुपैयाँदेखि तीन लाख ३० हजारसम्म पर्ने बताइएको छ।

प्रभावकारी उपचार

परीक्षणका क्रममा यो उपचार पाएकी ३७ वर्षीया किम्बर्ली फेदरस्टोनले भनिन्: “म अस्पताल जाँदा यो परीक्षण भइरहनु मेरो लागि भाग्यशाली भयो र मैले यो प्रभावकारी उपचार प्राप्त गरेँ।”

“यो परीक्षणमा सहभागी भएर सफल उपचार पत्ता लगाउन भूमिका खेल्न पाएकोमा म खुसी छु।” रेजेनोरोनले विकास गरेको यो मोनोक्लोनल एन्टीबडी उपचारले कोरोनाभाइरसलाई बाँधेर यसलाई बढ्न र कोषलाई सङ्क्रमण गर्नबाट रोक्छ।

संयुक्त प्रमुख अनुसन्धानकर्ता सर मार्टिन ल्यान्ड्रेले भने: “दुई एन्टीबडीको यो स्वरूपलाई रगतमा पठाउँदा मृत्युको सम्भावना २० प्रतिशतले घटाउँछ।”

“अहिले हामीले पत्ता लगाएको कुरा चाहिँ यो एन्टीभाइरल उपचारले मृत्युको सम्भावना एक तिहाइ भएका बिरामीहरूलाई त्यस्तो जोखिम कम गर्छ।” यो उपचार डेक्सामेथासोनसँगै दिइएको थियो। डेक्सामेथासोनले पनि सिकिस्त बिरामीहरूमा एक तिहाइसम्म मृत्युको जोखिम कम गर्छ।

ठूलो अनिश्चितता

अर्का प्रमुख अनुसन्धानकर्ता सर पिटर होर्बीले भने अन्य अध्ययनहरूमा उपयोगी नपाइएको एन्टीबडी उपचार ठिक हो कि होइन भन्ने विषयमा ठूलो अनिश्चितता रहेको बताए। निको भएका बिरामीको रगतबाट एन्टीबडी भएको प्लाज्मा निकालेर गरिने उपचार कोभिडको उपचारमा प्रभावकारी नभएको पाइएको उनले बताए।

तर यो नयाँ परीक्षणमा प्रयोग गरिएको उपचारमा प्रयोगशालामा निर्मित दुई निश्चित एन्टीबडीहरू कोरोनाभाइरसलाई बाँध्न सक्षम भएको बताइएको छ।

सर होर्बीले भने: “गम्भीर खालको कोभिड रोगमा पनि भाइरसलाई लक्षित गरेर आफै एन्टीबडी बनाउन नसकेका बिरामीहरूको मृत्युदर घटाउन सकिने कुरा थाहा पाउनु राम्रो हो।”-डिसी नेपाल 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!