बैदेशिक पोष्ट
२०८२ असार ११, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

प्रक्रिया बढेको छ, किनबेच गोप्य हुन्छ, अरु सबै हल्ला मात्र

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
असार १४, २०७८ ११;३४ बिहान प्रकाशित
प्रक्रिया बढेको छ, किनबेच गोप्य हुन्छ, अरु सबै हल्ला मात्र
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

के चीनबाट असार भित्रै खोप आइपुग्छ त ?

काठमाडौं, असार १४ गते । नेपालमा खोप कहिले आउँछ भन्ने बारे आम मानिसमा व्यापक चासो छ । यसै सन्दर्भमा कहिले चीनबाट कहिले अमेरिका वा डेनमार्कबाट खोप आउने भयो भन्ने समाचारहरु आइरहन्छन् । तर स्वास्थ्य मन्त्रालयएका अधिकारीहरु भने अहिले खोपको किनबेच गोप्य हुने भएकाले यी सबै अनुमानका कुरा भएको बताउँछन् ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका प्रमुख एवं कोभिड–१९ खोपसम्बन्धी सल्लाहकार समितिका संयोजक डा.तारानाथ पोखरेलले खोप खरिदको तयारी भइरहेको तर यसबारे आधिकारिक कुरा बाहिर नआएको बताउनुभयो ।
‘खोप खरिदबारे हलैहल्ला हो । जबसम्म खोप हाम्रो स्टोरमा आइपुग्दैन तबसम्म आधिकारिक रुपमा जानकारी बाहिर आउँदैन,’ परिवार कल्याण महाशाखाका प्रमुख पोखरेलले भन्नुभयो, ‘यसबारे आएका समाचारहरुमा विश्वास गर्न सकिँदैन, हलैहल्ला हो ।’ तर उहाँले चीनसँग खोप खरिद प्रक्रियाको काम भइरहेको भन्ने कुरा सत्य भएको बताउनुभयो ।

‘जोडदार रुपमा खोप खरिद प्रक्रिया अगाडि बढेको छ । विभिन्न खोप उत्पादन कम्पनिहरु पत्रचार हुने र सम्झौताका कामहरु अगाडि बढेका छन्,’ उहाँले भन्नुभयो, ‘तर, अहिले के कति कहिले कहाँबाट आउने बारे मन्त्रालयले स्पष्ट रुपमा जानकारी बाहिर नल्याएसम्म हामिले यसै भन्न सक्दैनौ ।’
भ्याक्सिन खरिद प्रक्रियाको बारेमा पहिला जस्तो स्पष्ट रुपमा आधिकारिक जानकारी अहिले बाहिर नआउने र खोप बिक्री वितरण गोप्य प्रक्रियामा हुने उहाँले बताउनुभयो ।
सरकारले यसअघि नै चीनको सिनोफार्म कम्पनीबाट उत्पादित भेरोसेल खोप खरिद गर्ने निर्णय गरिसकेको । उक्त निर्णय अनुसार चीनबाट ४० लाख भेरोसेल खोप खरिद प्रक्रिया अगाडि बढाइएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।चीनले विश्वका ५० भन्दा बढी देशमा खोप बिक्री गरिरेको छ भने एक सय देशलाई सहुतिय दरमा खोप बिक्री गरिरहेको छ ।-गोरखापत्र

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!