बैदेशिक पोष्ट
२०८२ माघ २९, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

निषेधाज्ञा खोल्दा तेस्रो लहरको जोखिम बढ्ने विज्ञको चेतावनी, मापदण्ड पालनाको अनुगमन गर्न सुझाव

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
असार १५, २०७८ १०;२८ बिहान प्रकाशित
निषेधाज्ञा खोल्दा तेस्रो लहरको जोखिम बढ्ने विज्ञको चेतावनी, मापदण्ड पालनाको अनुगमन गर्न सुझाव
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । कोरोना संक्रमणको चेन ब्रेक गराउन सरकारले काठमाडौ उपत्यकामा दुई महिनादेखि लगाएको निषेधाज्ञा खुकुलो भएसँगै त्यसले जोखिम बढाउन सक्ने भन्दै विज्ञहरूले सचेत गराएका छन् । सार्वजनिक सवारी जोरविजोर प्रणाली र पसलहरू पूर्ण रूपमा खुल्दा स्वास्थ्य सावधानीमा ध्यान नदिए तेस्रो लहरको जोखिम बढाउने विज्ञहरूको चेतावनी छ ।

संक्रमणको दोस्रो लहरले आक्रान्त पारिरहेको बेला म्युटेट भएर आएको नयाँ भेरियन्टले जोखिम बढाएको छ । स्वास्थ्य मन्त्रालयले संक्रमणको तेस्रो र चौथो लहर आउन सक्ने चेतावनी दिइसकेको छ । निषेधाज्ञा जारी भएको दुई महिनामा पनि संक्रमितको संख्या उल्लेख रूपमा घट्न सकेको छैन ।

ठूलो तप्का खोपबाट बञ्चित हुनु र संक्रमित भेटिरहेको समयमा निषेधाज्ञा खुकुलो हुँदा संक्रमणको चक्र बढ्नसक्नेप्रति विज्ञहरूले सचेत गराएका छन् । जनजीवन चलयमान हुन थालेसँगै भीडभाड पनि उत्तिकै बढेको छ । जनस्वास्थ्य विज्ञ डा.शरद वन्त यस्तो बेला सर्वसाधारण आफैँले विचार नपु¥याउने हो भने त्यसले जोखिम थप बढाउने खतरा रहेको बताउनुहुन्छ ।

वैशाखमा नियन्त्रणबाहिर पुगेको संक्रमण जेठदेखि केही कम हुँदै गएको छ । हाल काठमाडौं उपत्यकामा संक्रमितको संख्या घट्दो छ । तर, देशभर परीक्षण गरिएका मध्ये झण्डै २० प्रतिशत व्यक्तिमा संक्रमण देखिइरहेको छ ।

उपत्यकामा दिनहँु ५ सय हाराहारी संक्रमित भेटिने गरेका छन् । निषेधाज्ञा जारी गर्नेबाहेक अन्य काम हुन नसकेको उल्लेख गर्दै डा.वन्त परीक्षण बढाउने र स्वास्थ्य मापदण्ड पालना भए–नभएको अनुगमन नगरे ठूलो क्षति पुग्ने बताउनुहुन्छ ।

उपत्यकामा अहिले करिब ९ हजार सक्रिय संक्रमित छन् । तिमध्ये काठमाडौंमा मात्र ५ हजारको हाराहारीमा छन् । एचडीयू, आईसीयू र भेन्टिलेटरमा नै ७ सय बढी व्यक्तिको उपचार भइरहेको छ । निषेधाज्ञाको क्रममा पनि संक्रमितको संख्यामा सोचेजस्तो गिरावट नदेखिनुले संक्रमण अझै फैलिरहेको भन्ने बुझाउँछ ।

यसबीचमा सरकारले परीक्षणको दायरा बढाउनै सकेन । परीक्षण घट्ने र निषेधाज्ञा पनि खुकुलो बनाउने अनि जनस्वास्थ्यका मापदण्डमा कडाइ नगर्ने हो भने संक्रमण पुनः थेग्नै नसक्ने अवस्थामा नपुग्ला भन्न सकिँदैन ।-इमेज खबर

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!