बैदेशिक पोष्ट
२०८२ असार २८, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

क-कसले पाउँछन् अर्को साता बेइजिङबाट ल्याइने खोप?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
असार १८, २०७८ १०;३१ बिहान प्रकाशित
खोप ल्याउन सबै प्रयास जारी
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

आगामी साता नेपालले कोरोनाविरूद्धको १० लाख डोज खोप चीनबाट ल्याउँदैछ। उक्त खोप लिन नेपाल एयरलाइन्सको जहाज असार २४ गते चीनको बेइजिङ जाँदैछ।

खोप लिएर एयरलाइन्सको जहाज भोलिपल्टै नेपाल आइपुग्ने छ। खोप आइपुग्ने भएपछि सो खोप क-कसलाई लगाउने भनेर टुंगो गर्न अहिले खोप शाखा काम गरिरहेको छ।

खोप शाखाका प्रमुख डा. झलक गौतमले चीनबाट ल्याइने खोप उमेर समूहको प्राथमिकताका आधारमा लगाउने तयारी भएको जानकारी दिए।

‘हामी मूलत: राष्ट्रिय खोप कार्यान्वयन योजना अनुसार नै जाने भन्नेछ। जस अनुसार उमेर समूहको जोखिम हेरेर जान्छौं। यसअघि ६० वर्ष माथिका उमेर समूहलाई लगायौं। अब त्यो भन्दा कम उमेर समूहतिर जान्छौं,’ गौतमले भने।

उनले ६० वर्ष माथिका कति व्यक्तिले अझै खोप लगाउन बाँकी रहेको भन्दै पहिलो प्राथमिकतामा ती उमेर समूहका मानिसहरू पर्ने बताए। तर यसअघि ६० वर्ष माथिका झन्डै १४ लाख मानिसले ‘कोभिसिल्ड’ खोप लगाएका छन्। त्यसैले उनीहरूलाई दोस्रो मात्रा पनि कोभिसिल्ड नै लगाउनुपर्ने भएकाले पहिलो मात्रा लगाउनुपर्ने ६० वर्ष माथिका मानिस धेरै छैनन्।

यद्यपि पहिलो डोजमा ‘कोभिसिल्ड’ खोप लगाएका व्यक्तिहरूले दोस्रो डोज चीनबाट आउने ‘भेरोसेल’ खोप लगाउनु हुन्छ कि हुँदैन भनेर सोधेको भन्दै डा. गौतमले त्यसको दोस्रो मात्रा पनि ‘कोभिसिल्ड’ नै लगाउनुपर्ने वा सोही फर्मुलामा बनेको अर्को खोप लगाउनुपर्ने जनाए।

गौतमका अनुसार खोप पाउने दोस्रो प्राथमिकतामा ५५ वर्ष माथिका उमेर समूह हो। उनले ५५ वर्ष माथिका उमेर समूहमा कति मानिस छन् भनेर संख्या निकाल्ने काम भइरहेको भन्दै अब ६० वर्ष माथिकालाई पुगेपछि ५५ वर्ष माथिकालाई खोप लगाइने बताए।

यस्तै, अब आउने खोप अत्यावश्यक तथा जोखिम क्षेत्रमा काम गर्ने मानिसहरूलाई समेत प्राथमिकताका आधारमा लगाइने गौतम बताउँछन्।

यसअघि पेट्रोलियम क्षेत्रमा काम गर्ने कर्मचारीहरूले खोपको माग गरेका थिए। उनीहरूले सरकारले खोप उपलब्ध नगराए सेवा नै ठप्प पार्ने समेत चेतावनी दिएका थिए।

डा. गौतमले अब आउने खोप प्राथमिकतामा त्यस्ता जोखिमका क्षेत्रमा काम गर्ने कर्मचारीलाई राखिएको जनाए।

यसअघि चीनबाट दोस्रो चरणमा अनुदानमा आएको खोप पनि सरकारले उमेर समूह अनुसार नै वितरण गरेको थियो। उक्त खोपको पहिलो मात्रा लगाउने काम सकिएको छ भने दोस्रो मात्रा आगामी असार २२ गतेदेखि लगाइने भएको छ।

सो खोप सुरूमा ६० देखि ६४ वर्षकालाई लगाउने भनिए पनि पछि खोप नपुग्ने देखिएपछि अन्तिम समयमा उमेर समूहलाई परिवर्तन गर्दै ६२ देखि ६४ बनाइएको थियो।

चीनबाट अब आउने खोप भने सरकारले खरिद गरेको हो। यसअघि भने भारतबाट २० लाख डोज खोप किनिएको थियो। जसमध्ये १० लाख डोज खोप अझै आएको छैन। भारतबाट थप खोप आउने सम्भावना नदेखिएपछि सरकारले चीनबाट खोप ल्याउन पहल गरेको थियो। सोही अन्तर्गत १० लाख डोज खोप आउन लागेको हो।

तर यो खोप सरकारले ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ मार्फत ल्याएकाले खोपको मूल्यलगायत धेरै कुरा खुलाइएको छैन।

सरकारले चीनबाट खोप खरिद गर्ने भनेपछि त्यहाँको कम्पनीले नै ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ अनुसार भएमात्र खोप दिने भनेपछि सोही अनुसार नेपालले पनि सहमति जनाएको हो।-सेतोपाटि

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!