बैदेशिक पोष्ट
२०८२ माघ २५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

झरीमा स्वस्थ रहने १२ सामान्य घरेलु उपाय

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
असार १९, २०७८ १३;०० मध्यान्ह प्रकाशित
झरीमा स्वस्थ रहने १२ सामान्य घरेलु उपाय

A man in a yellow raincoat in the rain. It's raining and the sun is shining

Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

झरी सुरु भइसकेको छ। झरीको मौसममा मलेरिया, डेंगु, डायरिया, टाइफाइड, रुघाखोकीलगायत रोग लाग्ने जोखिम बढी हुने भएकाले झरीमा स्वास्थ्यको अतिरिक्त ख्याल राख्नुपर्छ।

– उमालेको अथवा क्लोरिन हालेको पानी मात्र पिउनुपर्छ।

– ताजा फलफूल र तरकारी खानुपर्छ। सडेगलेको खानुहुँदैन।

– वर्षातपछिको समयमा धुलो उडिरहेको सडकछेउ राखिएको पसलबाट स्ट्रिट फुड खानुहुँदैन। पानी मिसाइने खाद्य पदार्थ त्यस्ता ठाउँमा विशेष गरी खानुहुँदैन।

– घरबाहिर निस्किँदा फोल्ड गर्न मिल्ने छाता झोलामा हाल्ने बानी बसाल्नुपर्छ।

–  जुस लगायत पेय पदार्थमा हालिने बरफले रुघा लगाउन सक्ने भएकाले चिसो लागेको महसुस भएको वेला बरफ खानुहुँदैन।

–  झरीमा डायरियालगायत हुने जोखिम बढी हुने भएकाले दिसापिसाब गरेपछि साबुनपानीले हात धुने गर्नुपर्छ।

– झरीका वेला जगिङ, साइक्लिङ, वर्काउटलगायत गर्न अप्ठ्यारो हुने भएकाले स्वास्थ्यलाई राम्रो बनाइराख्न योग गर्नुपर्छ। घरभित्रै व्यायाम गर्नुपर्छ।

– घरमै बसी–बसी पनि योग गर्न सकिने भएकाले झरीमा योग कसरतको सबैभन्दा सजिलो उपाय बन्न सक्छ।

–  लामखुट्टे, भुसुना आदि घरभित्र नछिरून् भन्नका लागि साँझ पर्न लाग्दादेखि नै झ्यालढोका लगाउनुपर्छ।

–  दिनमा तीनपटकभन्दा बढी पातलो दिसा भयो भने डायरिया लागेको हुन सक्छ। यस्तोमा मसलेदार खाना खान बन्द गर्नुपर्छ र जीवनजल पिउने गरिहाल्नुपर्छ।

– पानीमा भिज्ने वा भिजेका कपडा लगाएर बस्न हुँदैन।

–  हनहनी ज्वरो आउने, जिउ दुख्ने, टाउको दुख्ने आदि भयो भने मलेरिया लागेको हुन सक्छ। यस्तो भइरह्यो भने जँचाइहाल्नुपर्छ।

–  घाँटी खसखस भयो, श्वास फेर्न अप्ठ्यारो भयो, हाच्छिउँ आइरह्यो, रुखाखोकी लाग्यो, टाउको दुख्यो, ज्वरो आयो, मांसपेशी दुख्यो, पसिना आइरहने भयो अथवा थकान महसुस भइरहने भयो भने इन्फ्लुएन्जाको इनफेक्सन भएको हुन सक्छ। यस्तो इन्फेक्सन झरीमा लाग्ने र अरू मानिसमा फैलिने सम्भावना बढी हुन्छ। त्यही भएर यस्तो समस्या भएका मानिसले खोक्दा अथवा हाच्छिउँ गर्दा रुमाल अथवा टिस्यु पेपरले मुख छोप्नुपर्छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!