बैदेशिक पोष्ट
२०८२ फाल्गुन २६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कोरोनाको तेस्रो लहर यही महिना सुरु भएर अक्टोबरमा उच्च विन्दुमा पुग्ने शोधकर्ताको भविष्यवाणी

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
साउन १८, २०७८ ११;१४ बिहान प्रकाशित
भारतमा ४३ हजार सङ्क्रमित थपिए
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। कोरोनाभाइरसको दोस्रो लहरको सटिक भविष्यवाणी गर्ने शोधकर्ताहरुले तेस्रो लहरको पनि भविष्यवाणी गरेका छन् । शोधकर्ताहरुका अनुसार कोरोनाको तेस्रो लहर यही महिना सुरु हुनेछ र अक्टोबर महिनामा उच्चतम विन्दुमा पुग्नेछ । शोधकर्ताहरुले यो भविष्यवाणी भारतका विषयमा गरेका हुन् तर भारत र नेपालको अवस्थिति र विगतका लहरहरुलाई हेर्दा भारतमा तेस्रो लहर आउँदा नेपालमा पनि स्वभाविक रुपमा तेस्रो लहर आउनेछ ।

शोधकर्ताहरुले तेस्रो लहरको भविष्यवाणी गर्नको लागि गणितीय मोडल प्रयोग गरेका छन् । यी शोधकर्ताहरुले भारतमा दोस्रो लहर आउने भविष्यवाणी पनि यही मोडलका आधारमा गरेका थिए जुन एकदमै सटिक प्रमाणित भएको थियो । शोधकर्ताहरुका अनुसार भारतमा तेस्रो लहरमा सबैभन्दा उच्चतम संक्रमणका बेला दैनिक लगभग १ लाख केसहरु भेटिनेछन् । सबेभन्दा खराब अवस्थामा दैनिक १ लाख ५० हजारसम्म केसहरु भेटिन सक्नेछन् । इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा हैदराबादमा कार्यरत अनुसन्धानकर्ता मुथुकुमाली विद्याशंकर र कानपुरमा कार्यरत शोधकर्ता मनिन्द्र अग्रवालले यो भविष्यवाणी गरेका हुन् ।

‘उच्च कोभिड दरका केरला, महाराष्ट्र जस्ता राज्यहरुले तस्वीर केही फरक पार्न सक्छन्’ विद्यासागरले ब्लुमबर्गलाई एक इमेलमार्फत भने । तेस्रो लहर दोस्रो लहरको तुलनामा सानो हुनेछ । दोस्रो लहरमा भारतमा दैनिक ४ लाखसम्म केसहरु भेटिएका थिए । शोधकर्ताहरुले तेस्रो लहर तुलनात्मक रुपमा सानो हुने भए पनि अवस्था बिग्रिन नदिन खोप दिने दर बढाउनुपर्ने, सम्भावित हटस्पट छिटो पत्ता लगाउनका लागि त्यही किसिमका विधि अपनाउनुपर्ने र नयाँ भेरिएन्ट विकास हुन सक्ने भएकोले प्रयोगशालामा जीनोम सिक्वेन्सिङको दायरालाई बढाउनुपर्ने सुझाव दिएका छन् । यो समाचार डिसी नेपाल मा प्रकाशित छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!