बैदेशिक पोष्ट
२०८२ जेष्ठ ५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

उपत्यकाका अस्पतालका बेड कोभिडका विरामीले भरिँदै

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
साउन २७, २०७८ १६;४० मध्यान्ह प्रकाशित
उपत्यकाका अस्पतालका बेड कोभिडका विरामीले भरिँदै
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं, साउन २६ गते । पछिल्लो दुई हप्ता यता उपत्यकाका अस्पतालहरुमा कोरोना संक्रमितका बिरामीहरु बढेका छन् । विभिन्न अस्पतालले जनाए अनुसार पछिल्लो दुई हप्तामा कोरोना संक्रमितका लागि छुट्याईएका साधारण बेडहरु भरिन लागेका छन् भने आईसीयू बेडहरु भरिइसकेका छन् ।
यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पनि पछिल्लो दुई साता यता कोरोना संक्रमितका विरामीहरु बढ्दै गएका छन् ।

टेकु अस्पतालका निर्देशक डा.अनुप बास्तोलाका अनुसार पछिल्लो दुई हप्तायता कोरोना संक्रमितका विरामीहरु अस्पताल भर्ना हुन आउने क्रम बढेको हो । उहाँका अनुसार अस्पतालमा कोभिडका बिरामीका लागि छुट्याईएका ४० बेडहरुमध्ये २५ वटा बेडहरु भरिइसकेका भने आईसीयुका लागि छुट्याईएको २४ बेडहरु सबै भरिइसकेका छन् । पछिल्लो समय उपत्यका बाहिरबाट आउने कोभिडका विरामीको संख्यामा पनि भईरहेको उहाँले बताउनुभयो ।
यस्तै त्रिवि शिक्षण अस्पतालमा पनि कोरोना संक्रमितको सङ्ख्यामा वृद्धि भएको छ ।

अस्पतालका कोभिड फोकल पर्सन डा.सन्तकुमार दासका अनुसार पछिल्लो दुई हप्तायता अस्पतालमा भर्ना हुने कोरोनाका संक्रमितको सँख्यामा वृद्धि भएको हो । अस्पातालमा कोरोनाका लागि छुट्याईएको ४० बेडको आईसीयूमा सबै भरिइसकेको दासले बताउनुभयो । जसमध्ये १७ जना भेन्टिलेटरमा रहेको उहाँले जानकारी दिनुभयो । अस्पतालले अहिले कोरोनाको विरामीको लागि ११५ वटा साधारण बेडहरु छुट्याईएको छ जसमध्ये अहिले ८५ जना भर्ना भरिइसकेका छन् ।

यस्तै ह्याम्स अस्पतालमा पनि पछिल्ला दिनहरुमा अस्पतालमा भर्ना हुन आउने कोरोना संक्रमितको संख्यामा वृद्धि हँुदै गएको छ । अस्पतालका मिडिया कोअर्डिनेटर साजन राज भण्डारीका अनुसार पछिल्लो दुई हप्तायता अस्पतालमा आउने कोरोनाका संक्रमितहरुको संख्यामा वृद्धि हुँदै गएको हो । ह्याम्स अस्पतालमा कोभिडका लागि छुट्याईएका १३ वटा आईसीयू बेडहरु सबै भरिइसकेका छन् जसमध्ये पाँच जना भेन्टिलेटरमा छन् भने ४९ वटा साधारण बेडहरुमध्ये ४२ वटा बेडहरु भरिइसकेका छन् ।

नर्भिक अस्पतालमा पछिल्लो दुई हप्तामा कोरोनाका बिरामीका लागि छुट्याईएका बेडहरु भरिएका छन् । अस्पतालका मिडिया कोअर्डिनेटर सोमनाथ बास्तोलाका अनुसार अस्पतालमा कोभिडका लागि छुट्याईएका ३६ वटा बेडहरु सबै भरिइसकेका छन् । ३६ वटा बेडहरुमध्ये १७ वटा साधारण बेड र अरु आईसीयू बेड रहेका छन् । तिमध्ये सबै बेडहरु भरीसकेकाले बाहिरबाट आउने नयाँ सङ्क्रमितहरुलाई बेड अभावका कारण अन्य अस्पतालहरुमा पठाउनुपरेको बास्तोलाको भनाई छ ।

कोभिड युनिफाईड अस्पतालमा पनि कोरोनाका संक्रमितहरुको संख्या बढ्दै गएको छ । अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भुपेन्द्रबहादुर बस्नेतका अनुुसार अहिले अस्पातालमा उपचारका लागि आउने कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै गइरहेको छ । उहाँका अनुसार अस्पतालको साधारण र एचडीयू गरेर १६३ बेड क्षमता रहेको छ भने आईसीयू ४० बेडको रहेको छ । जसमध्ये अहिले आईसीयूमा २० जना रहेका छन् भने साधारण बेडमा ८८ जना उपचाररत छन् । पछिल्ला केहि दिनमा आउने संक्रमितको संख्या हेर्दा केहि दिनमै अस्पतालमा रहेका सबै बेडहरु भरीन सक्ने उहाँको भनाई छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!